Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डेमोक्रेट र गठबन्धनबाट आइसीसी अध्यक्षमा महेश श्रेष्ठ 

उपाध्यक्षमा डा केशव पौडेल र महासचिवमा बुद्धि सुबेदी 

भदौ १, २०८० ६:०४ मा प्रकाशित
डेमोक्रेट र गठबन्धनबाट आइसीसी अध्यक्षमा महेश श्रेष्ठ 
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको २०२३–२५ कार्यकालका लागि आगामी अक्टोबरमा हुने निर्वाचनमा नेपाली काँग्रेस र सत्ता गठबन्धनको तर्फबाट अध्यक्षमा महेश श्रेष्ठ अगाडि बढ्ने भएका छन् ।

अध्यक्ष कुल आचार्यले श्रेष्ठको नामलाई  अगडि बढाउने विषयमा सबै पक्षसँग संवाद गरिरहेका छन् । महेश श्रेष्ठको जापान लगायत विश्वका विभिन्न देश र नेपालमा व्यापार व्यवसाय रहेको छ । आइसीसीको कोषाध्यक्ष भइसकेका श्रेष्ठ अहिले उपाध्यक्ष रहेका छन् । उनले एनआरएनए आइसीसीमा आउने हरेक समस्या र विवादमा मध्यमार्गी भूमिका निर्वाह गर्दै समाधानका लागि काम गरेका छन् ।

श्रेष्ठले नेतृत्व गर्ने समूहमा उपाध्यक्षमा डा केशव पौडेलको नाम लगभग निश्चित भइसकेको छ । एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर पौडेल अहिले आइसीसीका महासचिव हुन् । डाक्टर पौडेल अध्यक्षका दाबेदार समेत रहेका छन् । अध्यक्ष आचार्य र सो समूहले पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेको छ ।

कुल आचार्य, श्रेष्ठ र पौडेलले महासचिवमा बुद्धि सागर सुबेदीलाई अगाडि बढाउने भएका छन् । सुवेदी एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष हुन् । सुबेदी एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष हुँदा विश्व भरका एनसीसी अध्यक्षहरूको भेला गरी कुल आचार्यको अध्यक्ष अभियानलाई सहयोग गरेका थिए । त्यस यता सुबेदीको विश्व भरका एनसीसीहरुसँग राम्रो सम्बन्ध बनेको छ ।सुबेदीले गत साता आयोजना गरेको आइसीसी महासचिवको उम्मेदवारी कार्यक्रममा विश्व २१ देशका निर्वातमान अध्यक्ष र कतिपय देशका नव निर्वाचित अध्यक्षहरू समेत आएर शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।  श्रेष्ठको समुहबाट महासचिवमा उठ्न चाहेका गंगाधर गौतमलाई अरू पदमा मिलाउने आन्तरिक गृहकार्य भइरहेको छ ।

एमालेको तर्फबाट भने बद्रि केसी अध्यक्षमा दोहोरिने लगभग निश्चित छ । केसीको  समूहबाट महासचिवमा गौरी जोशी दोहोरिन चाहेको चर्चा छ ।। तर जापानका पारसमणि पोखरेल पनि केसी समूहको महासचिव हुने दौडमा रहेका छन् । २०१७–१९मा एनआरएनए अमेरिकाको अध्यक्ष दौडमा रहेको समयमा गौरीराज जोशीले डाक्टर केशव पौडेलको अध्यक्षमा दोहोरिन लाग्दा चर्को आलोचना गरेका थिए । पद लोलुपहरू संस्थामा एउटै पदमा दोहोरिएर संस्थालाई बरबाद गर्न चाहन्छन् भन्दै जोशीले आफू कुनै पनि संस्थामा एउटै पदमा दोहोरिएर नबस्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result