Wednesday, February 11, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम

दर्शकसंग भेटधाट र सांगितिक कार्यक्रम हुने

भदौ १, २०८० १२:१९ मा प्रकाशित
आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम
Share on FacebookShare on Twitter

 

अगष्ट १७
स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
नेपालका चर्चित एवं बरिष्ठ अभिनेताद्धय शिव श्रेष्ठ र सुनिल थापाको सम्मानमा यही अगष्ट २० गते आइतवार गोल्डेनस्टेट मुभी मेकर एलएलसीले मिट, ग्रिट एण्ड विसेस एक्सचेन्ज (भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम)को आयोजना गरेको छ । कार्यक्रम बर्कलीस्थित हिमालयन फ्लेवर रेष्टुरेण्टमा आइतवार बेलुकी ७ बजेवाट शुरु हुनेछ ।

गोल्डेनस्टेट मुभी मेकर एलएलसीका संचालक यज्ञलाल श्रेष्ठका अनुसार नेपालको सिनेमा जगतका हस्तीहरुको सम्मान एवं बे एरियामा बसोवास गर्ने नेपालीहरुसंग प्रत्यक्ष भेटघाट एवं शुभकामना आदानप्रदान र सांगितिक कार्यक्रमको लागि यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । “शिव श्रेठ र सुनील थापा दाईहरु भनेको नेपाली सिने जगतका लिजेण्ड र धरोहर हो, यसकारण उहाँहरुको सम्मान गर्नु नेपाली चलचित्र जगतको सम्मान गर्नु हो”, श्रेष्ठले दूरवीन नेपालसंग भने- “आइतवार बे एरियावासीले उहांहरुसंग प्रत्यक्ष भेटघाट गर्ने र सांगितिक कार्यक्रम  मनोरन्जन लिन सक्नुहुनेछ”।

बे एरियाका प्रसिद्ध व्यावसायी एवं समाजसेवी श्रेष्ठले लामो समयदेखि नेपाली चलचित्रको उत्थान एवं प्रवर्धन र एवं कलाकारहरुको सम्मानमा ग्लोवल फिल्म फेष्टिवल लयागतका कार्यक्रम गर्दै आएका छन् । सन् २०१९ मा बर्कलीमा आयोजना गरिएको चौथो ग्लोवल फिल्म फेष्टिवलमा श्रेष्ठको विशेष पहलमा नेपालका चर्चित नायकहरु राजेश हमाल, शिव श्रेष्ठ र भूवन केसी संगै नेपाली फिल्मी जगतका भिष्म पितामह नीर शाह एउटै मंचमा उपस्थित भएका थिए । यस अघि उनीहरु एकै कार्यक्रममा एकै मंचमा उपस्थित हुने गरेका थिएनन् । उक्त कार्यक्रम नेपाल लगायत विश्वभर रहेका नेपालीवीच निकै चर्चित भएको थियो । श्रेष्ठले आगामी आइतवार सन् २०२४ को सेप्टेम्वरमा हुने गोल्डेन नेपाली फिल्म अवार्डको घोषणा गर्ने जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result