काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजू राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।
भारतीय विदेशमन्त्री डा। एस जयशंकरको निम्तोमा भारतको भ्रणमा निस्केकी परराष्ट्रमन्त्री आरजूलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन् ।
परराष्ट्रमन्त्री आरजूको भ्रमणका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-