काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६७० पीसीआर र २ हजार ६६७ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ५७७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७८ हजार ४२२ पुगेको छ।





प्रतिक्रिया लेख्नुहोस्:-