Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठ योजना निर्माण

भदौ ५, २०७५ १२:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

म्याग्दी, ५ भदौ / आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।

दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । योजनाबाट दुई हजार नो सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालयका सवइञ्जिनियर बिमल विश्वकर्माले जानकारी दिनुभयो । दुई हजार नाँै सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालय बेनीले जनाएको छ । रु दुई करोड ७६ लाख ५४ हजारको लागतमा योजना निर्माण गरिएको हो ।

यस्तै मङ्गला गाउँपालिका–५ पिपलबोट र सेराफाँटको ४५ हेक्टरमा सिँचाइ गर्ने उद्देश्यले निर्माण शुरु गरेको पिपलबोट– सेरफाँट सिँचाइ योजनाको ८० प्रतिशत काम सकिएको छ । ६८ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता भएको सो योजना यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । रु ३९ लाख ३३ हजारमा मालिका गाउँपालिका–६ मा निर्माण भएको दुखुबेँशी सिँचाइ योजनाबाट २५ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

यस्तै मङ्गला गाउँपालिका–२ सिमलचौरमा निर्माण भएको नेवारेखोला सिँचाइ योजनाबाट २५ हेक्टर, मङ्गला गाउँपालिका–१ कुहुँको घट्टेखोला सिँचाइ योजनाबाट १५, बेनी नगरपालिका–५ पुलाचौरको पानीपँधेरा सिँचाइ योजनाबाट २२, धादिखेत थाकन मुलबारी सिँचाइ योजनाबाट १९, भुनेफाँट सिँचाइ योजनाबाट १० तथा चनौटे पोखरी सिँचाइ योजनाबाट सात हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमीन छ । बाइस प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । चालू आवका लागि १३ योजनाको विस्तृत सर्वेक्षण गरिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result