काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको परीक्षण गर्दा २८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४७९ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-