Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जब इण्डियन परेडमा ‘यो नेपाली शीर उचाली’ गीत घन्कियो … !

भदौ ५, २०८० ११:३३ मा प्रकाशित
जब इण्डियन परेडमा ‘यो नेपाली शीर उचाली’ गीत घन्कियो  … !
Share on FacebookShare on Twitter

अगष्ट २१ स्यानफ्रान्सिस्को,  क्यालिफोर्निया

फेस्टिबल अफ ग्लोबले आइतबार आयोजना गरेको इण्डियन परेडमा नेपाली डायस्फोराले उत्कष्ट प्रदर्शन गरेर ट्रोफी समेत जितेको छ । एसिएन देशहरुको सहभागिता रहेको सो परेड नेपाली परेड जस्तै भएको सहभागीहरुले बताएका छन् ।

न्यान्सका अध्यक्ष प्रितेश कार्कीको नेतृत्वमा सहभागी भएको सो टोलीले नेपाली झण्डा बोकेर “यो नेपाली शीर उचाली संसारमा लम्कन्छ…..” “बुद्ध वाज बोर्न इन नेपाल”… लगायतका प्ले कार्ड बोकेर मार्चापास गरेको थियो । “हामीले अन्तिम समयमा सहभागी हुने निर्णय गरेका थियौं, तर त्यो परेडले नेपाल र नेपालीलाई चिनाउने थप मौका मिलेको महसुस भएको छ, हजारौं हजार सहभागीमाझ नेपाल चिनाउने अवसर मिल्यो,” न्यासका अध्यक्ष प्रितेश कार्कीले दूरबीनसँग भने । परेडमा अर्का सहभागीका अनुसार इण्डियन परेडमा नेपाली राष्ट्रिय गीत र “भगवान बुद्ध नेपालमा जन्मेका हुन् “भन्ने प्ले कार्ड बोकेर हिड्दा गत वर्ष स्यानफ्रान्सिस्कोमा गरिएको नेपाल डे परेडको जस्तै आभास भएको थियो ।

अध्यक्ष कार्की नेपाली समुदायले अन्य देशका समुदायसँग पनि सहकार्य र संस्कृति आदानप्रदान जस्ता कार्यहरु विस्तार गर्नु जरुरी रहेको बताउँदै भन्छन्, -“न्यान्सले आगामी दिनमा यस्ता कार्यक्रममा थप सहभागिता जनाउनेछ” ।

भारत, चीन, कोरिया, नेपाल लगायतका देशहरुका हजारौं सहभागीहरुले आफ्नो भेषभूषा र संस्कृति झल्काउने खालका प्रस्तुति दिएका सो कार्यक्रममा महासचिव यज्ञ नेपाल, एनआरएनए आइसीसीका सदस्य उत्तम कार्की, सुरेन्द्र मल्ल, एनआरएनए पश्चिम क्षेत्रका संयोजक विष्णु केसी लगायत दर्जनौं नेपालीहरु सहभागी भएका थिए ।

सो परेडमा नेपालले उत्कृष्ट भेषभूषा र सांक्कृतिक कार्यक्रममा उत्कृष्ट ट्रोफी जितेको थियो भने नेपाली वालवालिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result