काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार १८८ नमूना परीक्षण गर्दा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ८०६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-