Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया

भदौ ९, २०८० ११:१४ मा प्रकाशित
भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया

अगष्ट २६

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं चर्चित अर्थशास्त्री डा. स्वर्णीम वाग्लेसंग अगष्ट २७ आइतवार स्टानफोर्ड युनिभर्सिटीमा अन्तरकृया हुने भएको छ । स्टाण्डफोर्ड युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समूहले सो कार्यक्रमको आयेजना गरेको हो । कार्यक्रमको इभेण्ट पार्टनरमा जिएनपिएन, निटी र टिजिएनडी स्यानफ्रान्सिस्को रहेका छन् ।
वाग्लेले नेपालको समसामयिक राजनितिक अवस्था, खस्कदो अर्थतन्त्र र प्रवासमा रहेका नेपालीहरुको भूमिका सम्वन्धमा यहँका नेपाली समुदायसंग अन्तरकृया गर्नेछन् ।
स्टानफोर्ड युनिभर्सिटीमा कार्यरत लिड साइन्टिस डा. शम्भू घिमिरेले अर्थशास्त्री वाग्लेको धारणा सुन्न र उनले परिकल्पना गरेको नेपालको अर्थतन्त्रको मार्गचित्रवारे धेरैमा जनचासो रहेकोले सो कार्यक्रमको आयोजना गरिएको बताए । “वाग्लेजी आफैंमा अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका नामी अर्थशास्त्री हुनुहुन्छ, त्यसमा पनि उहाँ अहिले हाम्रो देशको माननीय पनि हो, यसकारण पनि उहाँको विचार महत्वपूर्ण हुन्छ खासगरि अहिलेको अवस्थामा” डा घिमिरेले दूरवीनसंग भने ।
न्यान्सका अध्यक्ष प्रितेश कार्की डा वाग्ले ख्यातीप्राप्त अर्थशास्त्री भएकोले उनको विचार अहिलेको सन्दर्भमा महत्वपूर्ण हुने बताउछन् । “डा. वाग्ले पहिले अर्थशास्त्री र पछि राजनीतिज्ञ हुनुभएको हो, नेपालको अर्थतन्त्रलाई कसरी माथी उकास्ने भन्ने सन्दर्भमा उहाँको विचार सुन्न हामी प्रतिक्षारत छौ, म सबै क्यालिफोर्नियाका साथीभाइलाई राजनीति भन्दा पर रहेर अर्थशास्त्रीको रुपमा उहाँलाई स्वागत गर्न अनुरोध गर्दछु”, अध्यक्ष कार्कीले भने ।

डा. वाग्ले हार्भड र स्टानफोर्डमा प्राज्ञिक कामको लागि हाल अमेरिकामा छन् । उनले न्यूयोर्क, बोष्टन, र टेक्सासमा रहेका प्राज्ञिक एवं विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरुसंग अन्तरकृया गरिरहेका छन् । आफ्नो दुई हप्ते अमेरिका बसाईको क्रममा यहाँका विभिन्न शहरहरुमा रहेका नेपालीहरुसंग भेटघाट र अन्तरकृया गर्ने उनको सचिवालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । नेपाली  कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका वाग्ले गत उपनिर्वाचनमा तनहुवाट भारी मतले विजयी भएका थिए । गोरखामा जन्मेका वाग्ले युवा अर्थशास्त्रीको रुपमा अन्तरािष्ट्रय जगतमा लोकप्रिय छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result