Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दशैको मुखमा सानफ्रानसिस्कोबासीलाई संगितिक कोसेली

भदौ १०, २०७६ २:४५ मा प्रकाशित
दशैको मुखमा सानफ्रानसिस्कोबासीलाई संगितिक कोसेली
Share on FacebookShare on Twitter

अमृत कुँवर ।

सानफ्रानसिस्को ।
अमेरिकामा नेपालीहरूको सङ्ख्या थपिँदै जाँदा गीत, सङ्गीतकर्मीहरूका लागि प्रस्तुति दिने एउटा प्रमुख गन्तव्य बन्न पुगेको छ अमेरिका । फर्की फर्की नहेर मलाई, निश्चल, खसेका तारा, भूल लगायत दर्जनौँ चर्चित गीतहरू गाइसकेको नेपालको रकब्याण्ड अलबटरस साङ्गीतिक यात्रा लिएर अमेरिकाको विभिन्न सहरमा आउँदै छ । नेपालीहरू उल्लासको मुडमा रहने दसैँको मौका छोपेर अलबटरसले अमेरिकाको साङ्गीतिक भ्रमण तालिका सार्वजनिक गरेको हो । अमेरिका भित्र धेरै नेपालीहरू बस्ने सानफ्रानसिस्को बे एरिया पनि उनीहरूको तालिकामा परेको छ ।
प्रोजेक्ट इन्टरटंनमेन्टद्वारा आयोजना गरिएको सो कन्सर्ट अक्टोबर १८, २०१९ शुक्रवारको दिन क्यालिफोर्निया राज्यको ओकल्याण्ड सहरमा हुँदै छ । नेपाली गीत सङ्गीतमा झुम्न चाहने नेपालीहरूले त्यस दिन अन्तर्राष्ट्रिय स्तरको नाईट् क्लब द न्यु पेरिसमा हुने कन्सर्टमा मस्ती उठाउन पाउने छन् ।

कार्यक्रममा लाइभ कन्सर्ट बाहेक वे एरिया को चर्चित डिजे कान्छाको डिजे सेसन र स्थानीय ब्याण्डको पनि प्रस्तुति समेत रहने कुरा आयोजक समूहले जनाएको छ । उक्त कन्सर्टमा जानको लागि कम्तीमा पनि १८ वर्ष माथिको उमेर को हुनु पर्ने छ । कन्सर्टलाई भव्य र सभ्य बनाउनको लागि तयारी भइरहेको आयोजकले बताएका छन् । यो कन्सर्टलाई सफल बनाउन विकल्प फाउण्डेशन सह आयोजक बनेको छ । प्रवेशका लागि टिकट प्रोजेक्ट इन्टरटंनमेन्टको फेसबुक पेज उपलब्ध छ । कार्यक्रमका सम्बन्धमा आयोजक उद्धव के सी , हरि ओझा र विकेन्द्र बोहोराले आवश्यक जानकारी गराउने छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result