काठमाडौं । सोमबार उच्च अंकले घटेको शेयर बजार मंगलबार १११.९६ अंकले घटेको छ ।
मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो । आज १३ वटा समूहमध्ये होलट एण्ड टुरिजम समूहबाहेक अन्य १२ वटा समूह राताम्य भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-