Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यालयमा सूचना प्रविधिको प्रयोग

भदौ १४, २०७५ १:४८ मा प्रकाशित
विद्यालयमा सूचना प्रविधिको प्रयोग
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ भदौ / बाँकेको राप्तीसोनारी गाउँपालिकाका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग शुरु गरिएको छ ।

यसको शुरुवात गाउँपालिकाको अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको छ । सो विद्यालयमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र इम्पेटस नेपाल प्रालिका अध्यक्ष जीवन गुरागाईले सूचना प्रविधिको ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाइसिस रिसोर्स प्रोग्रामिङ’ (इआरपी) बुधवार शुभारम्भ गर्नु भयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सूचना प्रविधिको प्रयोगबाट संघीय सरकार, स्थानीय सरकार, प्रधानाध्यापक, अभिभावक, शिक्षक र विद्यार्थीले विद्यालयको गतिविधि अध्ययन गर्न पाउने छन । प्रविधि अन्तर्गत विद्यार्थीको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापलगायतका बारेमा जानकारी लिन सकिने र त्यसैको आधारमा विद्यालयको शैक्षिक गतिविधिमा सुधार ल्याउन सकिने इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाईले जानकारी दिनुभयो ।

यो प्रविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोतहबाट सूचना प्रविधिको प्रयोग भई विद्यार्थीको अध्ययन शैली, शिक्षकको अध्यापनमा लगनशिलता र सिकाइ उपलब्धिमूलक हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष थारूले शिक्षकलाई जिम्मेवार बनाउन सूचना प्रविधिलाई स्वीकार गरिएको बताउनुभयो । “यो वर्ष कम्तीमा २० विद्यालयमा यो प्रविधि जडान गर्न गाउँपालिकाले रु ४० लाख खर्च गर्न सक्ने व्यवस्था मिलाएको छु”, उहाँको भनाइ छ ।

सो गाउँपालिकाअन्तर्गत हाल ५४ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती सबै विद्यालयका लागि अभैm १३२ शिक्षक अपुग छन् । गाउँपालिकाले कम्तीमा ८४ जना शिक्षक यसै आर्थिक वर्ष नियुक्त गर्न रु दुई करोड खर्च गर्न सक्ने जनाएको छ ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result