Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘नेपाली प्रतिनिधि बालकविता’ पुस्तक प्रकाशन

भदौ १४, २०७५ ३:२४ मा प्रकाशित
‘नेपाली प्रतिनिधि बालकविता’ पुस्तक प्रकाशन
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ भदौ / नेपाली प्रतिनिधि बालकविताको पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट हीरक वर्ष प्रकाशनको उपलक्षमा प्रकाशित भएको छ । यस पुस्तकमा नेपाली बालकबिताको ऎतिहासिक सर्वेक्षण, ११० जना कविहरूका १-१ वटा कविता / गीत सहित परिचय र कविताहरूको छोटो विश्लेषण गरिएको छ। यो पुस्तक जयन्ती स्पन्दन र बालमुकुन्द कार्कीले सम्पादन गर्नु भएको छ।
पुस्तकमा लक्ष्मीप्रसाद देवकोटा ,कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्कवि माधवप्रसाद घिमिरे देखि अहिले सम्मका समकालीन बाल कवितामा कलम चलाउने कविहरूका कविता समेटिएका छन्। यसमा सबै कविहरूलाई समेट्न नसकिए पनि भविष्यमा बालकविताको क्षेत्रमा थप अनुसन्धान गर्न यो पुस्तकले मद्दत पुर्‍याउने पुस्तकको सम्पादक जयन्तिले बताउनुभयो । पुस्तकमा बाल साहित्यका क्षेत्रमा अझ थप अभिवृद्धि गर्नका लागि सुधारात्मक सुझाव समेत दिइएको छ ।
बालकवितामा खोज र अनुसन्धान गर्नुहुने लेखकहरू स्पन्दन र कार्कीको यो योगदानले बाल साहित्यमा नयाँ आयाम दिने देखिन्छ । भोलिका भविष्य बालबालिकाको लागि अत्यावश्यक बालसाहित्यको विकास र सम्वर्धनमा समेत प्रज्ञाप्रतिष्ठानले गरेको कार्य प्रसम्सनिय रहेको सम्पादकहरू बताउँछन्।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result