काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश मन्त्रीहरुले सामाजिक सञ्जालमा हारगुहार गर्नु शोभनीय नहुने टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले आइतबार पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै सरकार सञ्चालनमा सामूहिक स्वामित्व हुने कि नहुने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।
५ भदौमा शिक्षामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको सुरक्षाका लागि सामाजिक सञ्जाल फेसबुकबाटै गृहमन्त्री रमेश लेखकलाई आह्वान गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-