काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सोमबार एकैदिन १२७ं३२ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको जनाएको छ ।
२३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-