Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय भेला तथा ज्ञान सम्मेलन शुक्रवार देखि शुरु हुदै 

भदौ १८, २०७७ १:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज  क्षेत्रको दोश्रो क्षेत्रीय भेला तथा ज्ञान सम्मेलन शुक्रवार देखि शुरु हुदैछ । तीन दिन सम्म संचालन हुने सम्मेलनको अघिल्लो दिन  एनआरएनए अमेरिकाज क्षेत्रले समय तालिका सार्वजनीक गरेको छ ।

जुम मार्फत हुने सम्मेलनको उद्घाटन शुक्रवार न्युयोर्क समय अनुसार साँझ ८ बजे देखि दश बजे सम्म हुने छ । एनआरएनए अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठीका अनुसार शनिवार क्षेत्रिय सम्मेलनमा चार समुहमा विषयगत छलफल हुने छन् । यस्तै आइतवार पनि ज्ञान सम्मेलन चार समुहमा नै हुने छ ।

सम्मेलनमा विभिन्न विषयमा प्रस्तुत हुने कार्यपत्रका बारेमा पनि छलफल हुने छ । सम्मेलनमा  अमेरिका, क्यानडा, मेक्सिको लयात यस क्षेत्रमा बसोबास गर्दै आएका नेपाली र नेपालबाट पनि विषयगत विज्ञहरु सहभागि हुने संयोजक त्रिपाठीको भनाई छ ।

कार्यपत्रमा छलफल हुदाँ हरेक सेसनका लागि  संयोजकहरु तोकिनेछ । जसअनुसार, कोभिड १९ र यसले अर्थतन्त्रमा पार्ने असर शीर्षकको लागि एटर्नी डिल्ली भट्ट अमेरिका, पब्लिक हेल्थ एण्ड मेडिसिनमा डा.श्याम थापा अमेरिका, नलेज एण्ड स्कील इन नर्सिंग प्राक्टिसमा नर्स पार्वती पाण्डे क्यानडालाई संयोजका छन् ।

 

सम्मेलनको पूर्ण विवरणका लागि तलको लिङ्क क्लिक गर्नुहोला । 

 

https://docs.google.com/document/d/1vxO7MCXYjwi-QaglXXWHnoq5uP_z_k7H1qntKz7vH0c/edit?fbclid=IwAR3cLNU5sk5pZvPSzup4YTA8HOLqO40HDMT7LW5xmI5LaIo-4Mxryt4StwA

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result