Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२७ वर्षीय युवा सुमन पोखरेलको सानफ्रानसिस्कोमा निधन 

भदौ २०, २०७८ ७:५२ मा प्रकाशित
२७ वर्षीय युवा सुमन पोखरेलको सानफ्रानसिस्कोमा निधन 
Share on FacebookShare on Twitter

अमेरिका । अमेरिकाको सानफ्रानसिस्कोमा  २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको मृत्यु भएको छ । सेक्टेम्वर ४ तारिख शनिवार पोखरेलको निधन भएको गैर आवासीय नेपाली सङ्घ अमेरिका क्यालिफोर्निया च्याप्टरले जनाएको छ । च्याप्टर सचिव हरि ओझाले एक विज्ञप्ति जारी गर्दै बिहीबार सुतिरहेको अवस्थामा अचेत भेटिए पछि पोखरेललाई आफन्त र साथीहरूले नजिकैको ओकल्यान्ड काइजर अस्पतालमा पुर्‍याएको उल्लेख गरेका छन् ।  उपचारका क्रममा सुमन पोखरेलको शनिवार बिहान निधन भएको जानकारी अस्पतालले  आफन्तहरूलाई गराएको विज्ञप्तिमा छ ।

स्वर्गीय पोखरेलको नेपालमा झापा जिल्लाको बिर्तामोडमा घर रहेको छ । घरमा बुवा आमा र श्रीमती हुनुहुन्छ । सन् १९९५ फेब्रुअरीमा    पोखरलेको जन्म भएको हो । डी भी लोटरीको माध्यबाट सन २०१७ मा सुमन पोखरेल अमेरिका आएका थिए ।  सानफ्रानसिस्कोबाट पूर्व उत्तरमा रहेको सहर रिचमोन्डमा बस्तै आएका पोखरेलको शनिवार उपचारको क्रममा ओकल्याण्ड स्थित काइजर अस्पतालमा मृत्यु भएको हो ।

पोखरेलको शव व्यवस्थापन र आवश्यक सहयोगका लागि, ह्वाइट जोन, क्यालिफोर्निया च्याप्टर, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेटस ह्यारी भण्डारी र गैर आवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक श्रीराम थापा र गैर आवासीय नेपाली सङ्घ क्यालिफोर्निया च्याप्टरले काम गरिरहेका छन् ।   २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको निधन प्रति दुख व्यक्त गर्दै क्यालिफोर्निया च्याप्टर र ह्वाइट जोन नेपालले सहयोगका लागि अपिल गरेका छन् ।  परिवारको अनुरोधमा स्वर्गीय पोखरेलको शव व्यवस्थापन ढुवानी लगायत आवश्यक काममा लाग्ने खर्च जुटाउन गोफण्ड खोलिएको जनाइएको छ ।

स्वर्गीय पोखरेल सहित दुई महिना वीचमा अमेरिकामा ७ जना नेपालीको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result