Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा माओवादी पीडित ३० हजार नेपाली रहेको अनुमान बाबुरामको भ्रमण सहज नहुने

भदौ २६, २०७५ ११:१९ मा प्रकाशित
पार्टी एकता सम्भव छैन : डा भट्टराई
Share on FacebookShare on Twitter

अमेरिका ११ सेक्टेम्वर
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई एक महिना लामो भ्रमणमा अमेरिका उडान भरेको समाचार सार्वजनिक हुनसाथ सामाजिक सञ्जालमा उनलाई स्वागत गर्न हुने वा नहुने भन्ने टिकाटिपणी शुरु भएको छ । अमेरिकामा कतिपयले भट्टराईलाई स्वागत गर्न नमिल्ने धारणा राखेका छन् । केहीले द्वन्दकालीन परिवेशका घटनालाई कोट्याउन नहुने मत पनि जाहेर गरेको भेटिन्छ । बाबुरामकै डिजाइनमा भएको सशस्त्र युद्धमा नेपाल बस्न नसकी अमेरिका आएका ३० हजार भन्दा बढी नेपालीले उनलाई कसरी स्वागत गर्न मिल्छ भन्ने प्रश्न पनि गरिरहेका छन् । सामाजिक सञ्जालमा शुरु भएको टिकाटिप्पणीले भट्टराईको अमेरिका भ्रमण सुखद रहनेमा शङ्का उब्जिएको छ ।
पत्रकार तथा लेखक कृष्णराज खनालले आफ्नो फेसबुक वालमा तथाकथित जनयुद्धमा मारिएका १७ हजार मानिसको मृत्युको कारक बाबुराम हुन् भन्दै कडा टिप्पणी गरेका छन् । बाबुराम भट्टराईको व्यवहार स्वभाव प्रति कडा टिप्पणी गरिएको हरि अधिकारीको लेखलाई समेत खनालले आफ्नो फेसबुक वालमा राखेका छन् ।


”यिनको हृदयमा मानवताप्रति कुनै सम्मानको भाव छैन । यिनको नजरमा मान्छेको ज्यानको कुनै मूल्य नभएकाले गर्दा नै हो यिनी तथाकथित जनसरकारको प्रमुख हुँदा यिनको पार्टीको भन्दा फरक मत राख्ने सयौँ निर्दोष मानिसहरूको सफाय गरिएको थियो । आफ्नो दुस्साहस राजनीतिक अभियानको वलिवेदीमा यिनको पार्टीले १७ हजार भन्दा बढी मानिसहरूको हत्या मात्र गरेन । हजारौँलाई घाइते र घरवारविहिन बनाएर अलपत्र पारिदियो ।”
हरि अधिकारीको लेखको यो हरफमा उल्लेख भएजस्ता माअयोवादी युद्धको चपेटामा परेर घाइते, घरवारविहिन र अलपत्र भएका मध्ये ३० हजार भन्दा बढी नेपालीले अमेरिका आएर नयाँ जीवन सुरु गरेका छन् । उनीहरूसँगको अन्तरक्रिया बाबुरामका लागि सहज नहुने सामाजिक सञ्जालमा प्रतिक्रिया भेटिन्छ ।
भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एसियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एसियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भट्टराईले न्यु योर्क, डालास, लस एन्जलस, सानफ्रानसिस्को लगायतका प्रमुख सहरहरूमा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।डा भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result