Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चुनावसँग जोडेर हेर्नुहुँदैन : जोशी

भदौ २६, २०७६ ९:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल

अमेरिका ।

   गैह्र आवासीय नेपाली संघलाई आर्थिक संकटबाट पार लगाउन अध्यक्ष भवन भट्टले सहयोगका लागि आह्वान गरेको केही समयमा नै उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरि जोशीले एक करोड रुपैयाँ संस्थाको खातामा दाखिला गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै जोशीले भने “नियमित खर्च र निर्वाचन गराउन चाहिने ठुलो रकम जुटाउन अध्यक्ष भट्टले सहयोग माग गर्नु भएपछि मैले एक करोड रुपैयाँ दाखिला गरिदिएको हुँ । निर्वाचनमा सहानुभूति जित्नका लागि मैले सहयोग गरेको होइन ।”

संस्थालाई आर्थिक रूपमा बलियो बनाउन सबैले सहयोग गर्ने जोशीको विश्वास छ । जोशीले भने “हामीले मात्र होइन अध्यक्ष भव भट्ट, उपाध्यक्ष कुल आचार्य लगायत धेरैले सहयोग गर्दै हुनुहुन्छ । यो सहयोगलाई निर्वाचनसँग जोडेर हेर्नु हुँदैन ।”

उपाध्यक्ष कुमार पन्तले पनि संस्थालाई एक करोड सहयोग गरेको सार्वजनिक भइसकेको छ ।
सामाजिक काम र आपद बिपदमा अमेरिका र नेपाल भित्र सहयोग गर्ने मनकारी दाताको रूपमा गौरि जोशीको नाम परिचित छ । जोशी सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी हुन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result