Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायरको अध्यक्षमा पवन पौडेल

टाउन हल बैठकद्वारा एघार सदस्सीय समिति गठन

भदौ ३०, २०८१ ७:१० मा प्रकाशित
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायरको अध्यक्षमा पवन पौडेल
Share on FacebookShare on Twitter

अमेरिका, १४ सेप्टेम्बर। जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्य समिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। आज भएको टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्य समिति गठन गरेको हो। नव गठित कार्य समितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप पन्त, प्रदीप कार्की, राहुल खडका र इरिना विष्ट रहेका छन्। आज भएको टाउन हल बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले संसारभरि रहेका नेपालीहरूलाई एकजुट गरी उनीहरूको सीप, अनुभव र श्रोत नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको बताए। उनले सबै नेपाली तथा नेपाली मूलका प्रजातान्त्रिक मूल्य तथा मान्यतामा विश्वास राख्ने व्यक्तिहरू यसमा जोडिन सक्ने बताए । वेब पेजमा आफ्नो विवरण भरेर संस्थाको सदस्य बने पछि संस्थाको स्वामित्व पनि हुन्छ र नेपालको विकास अभियानमा समेत सहभागी हुन् सकिने हुँदा सबैलाई सहभागी हुनको लागि उनले अनुरोध गरे । अध्यक्ष पवन पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व महिला संयोजक सुन्दरी गुरुङले गर्नु भएको थियो। नव गठित कार्य समितिलाई राजेन्द्र राउतले शुभकामना तथा बधाई दिनु भएको थियो भने कार्यक्रममा फाउन्डेसनका केन्द्रिय प्रवक्ता लाल काफ्ले, फाउन्डेसनका संस्थापक विश्व बराल, प्रोफेसर रुद्र अर्याल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व अध्यक्ष शिव राई, हार्वर्ड वैज्ञानिक दिनबन्धु भट्ट, नेपाली जनसम्पर्क समिति न्यु ह्याम्पसायरका अध्यक्ष राज थापा, राम राज पोखरेल, घनश्याम खड्का, समाजसेवी इश्वोरी भट्ट लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result