Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्टिएफको अध्यक्षमा लब प्रसाद गोर्खाली

भदौ ३०, २०८१ ९:३३ मा प्रकाशित
अन्टिएफको अध्यक्षमा लब प्रसाद गोर्खाली
Share on FacebookShare on Twitter

अमेरिका, लस एन्जलस, १४ सेप्टेम्बर | युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को हाइब्रिड अधिवेशनले २०२४-२०२८ कार्यकालको लागि नयाँ नेतृत्व मास्टर लब प्रसाद गोर्खालीको अध्यक्षतामा गठन गरेको छ। निर्वाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिव गणेश थापा, सचिव तथा प्रवक्ता राजु थापा, कोशाध्यक्ष अमृत महतो तथा सदस्यहरुमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्ग्तान, दीपक राना, उमेश राज भण्डारी, मिनुकाजि महर्जन, अर्जुन खड्का, कौशिला खड्का, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र नन्दु विष्ट रहेको निर्वाचन समितिका संयोजक रोशन अधिकारीले बताए।

नेपालमा तथा प्रवासमा रहेका नेपालीलाई खेल सम्बन्धी सहयोग, सल्लाह तथा सुझाव दिनको लागि स्थापना भएको संस्थाले नेपालमा तेक्वान्दोको विकासको लागि सहयोग पुर्याउदै आएको छ। आजको कार्यक्रममा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू, र नेतृत्वकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक अमृत महतोले जानकारी दिए।

आजै दिउसो श्री पशुपतिनाथ फाउनडेशनमा अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष सन्तोष प्रधान, सान डिएगोका महावाणिज्यदूत ऋषि ढकाल, समाजसेवी वेद भक्त जोशी, सल्लाहकार दिवाकर महर्जनले पानसमा बत्ती बालेर गरेका थिए । निवर्तमान अध्यक्ष सन्तोष प्रधानको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको संचालन मुना प्याकुरेलले गरेकी थिइन्।

कार्यक्रमको समापन समारोह साँझ हिमालयन ग्रिलमा भएको थियो। उक्त अवसरमा नव निर्वाचित कार्यसमितिको घोषणा तथा निर्वाचन समितिका संयोजक रोशन अधिकारीद्वारा पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result