Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 

अशोज १, २०८० १२:०० मा प्रकाशित
श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा अगाडि बढाइएका महेश श्रेष्ठको समूहमा बुद्धि सागर सुबेदीलाई महासचिव बनाउने सहमति भएको छ । एनआरएनएका अग्रज अभियन्ता र नेपालका प्रभावशाली व्यक्तिहरूको आपसी सहमतिमा महासचिवमा बुद्धि सागर सुबेदीलाई अगाडि बढाउने टुङ्गो लागेको हो ।

महासचिवको टुङ्गो लागेपछि अध्यक्षका उम्मेदवार श्रेष्ठ र महासचिवका उम्मेदवार बुद्धि सागर सुबेदी चुनावी अभियानलाई तीव्रता दिन विभिन्न देशको यात्रामा निस्किएका छन् ।

अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको कर्मथलो जपानबाट  श्रेष्ठ र सुबेदी समूहले चुनावी अभियान अगाडि बढाउने भएको छ । श्रेष्ठ र सुबेदीले आइतबार साँझ काठमांडौंबाट जापानका लागि उडान भरिसकेका छन् । त्यस पछि उनीहरू युरोप अमेरिकाको यात्रामा निश्कने कार्यक्रम रहेको छ ।

एनआरएनए आइसीसीका महासचिव डा केशव पौडेल, उपाध्यक्ष नारायण आचार्य, राज रेग्मीको नाम श्रेष्ठ–सुबेदी समूहमा उपाध्यक्षका लागि फाइनल भइसकेको छ । उपाध्यक्षका अरू आकाङ्क्षी गंगाधर गौतम, दिनेश जोशी, गणेश केसी, खगेन्द्र न्यौपाने, सुनिल साह र राजन त्रिपाठी मध्येबाट बाकी ३ जना श्रेष्ठ–सुबेदी समूहमा चयन हुने लगभग निश्चित छ ।

त्यस्तै उपमहासचिवका आकाङ्क्षी प्रमोद सिटौँला, प्रवीण गुरुङ, कृष्णराज गिरी र सोम सापकोटा मध्येबाट दुई जनाको नाम टुंग्याउन श्रेष्ठ–सुबेदी समूहमा रस्साकस्सी भइरहेको छ ।

श्रेष्ठ–सुबेदी समूहमा सचिवका लागि आकाङ्क्षी देखिएका राम सी पोखरेल, कृष्णजीवि पन्त, भिमकला केसी, दयानिधि सापकोटा, डा ज्ञानेन्द्र रेग्मी, मनोज गोर्खाली लगायत अरू ६ जना बिचमा प्रतिस्पर्धा रहेको छ ।

विभिन्न पदमा गरेर श्रेष्ठ–सुबेदी समूहमा २० जना भन्दा बढीको नाम टुङ्गो लागि सकेको छ । केही दिनमा नै सबै पदमा नामहरू टुंग्याउने तयारीमा श्रेष्ठ–सुबेदी समूहका टिम मेकरहरु लागि परेका छन् । विभिन्न समूहमा आफ्नो नाम अगाडि बढाउदै च्याखे थापेर अरू समूहमा दबाब सिर्जन गर्न खोज्ने र बकेट फण्डमा सबै तीर पैसा हालेर साझा उम्मेदवार हुन खोज्नहरु जीतका लागि सबै भन्दा बढी घातक हुने गरेका कारण यस पटक श्रेष्ठ–सुबेदी समूहमा त्यस्ता उम्मेदवारहरू नराख्ने टिम मेकरहरुले बताएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result