Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए युकेको मतगणना शुरु

अशोज २, २०७६ ६:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

लन्डन– गत शनिवार मतदान भए पछि उत्पन्न विवादका कारण रोकिएको एनआरएन युकेको मतगणना प्रक्रिया बिहीबार दिउंसोदेखि शुरु भएको छ।

 

केही मतदान केन्द्रहरुमा अनियमितता भएको भन्दै लिखित उजुरी परेपछि गत आइतबार शुरु गरिएको मतगणना विवादका कारण लगत्तै स्थगित गरिएको । दुवै पक्षबीच सहमति बन्न नसके पछि बुधबार एनआरएनए आइसीसीले एक पत्र पठाएको थियो।

 

पत्रमा केन्द्रिय उपाध्यक्ष कुल आचार्यको नेतृत्वमा सहकोषाध्यक्ष सोम सापकोटा, आइसीसीका सल्लाहकारहरु डा हेमराज शर्मा एवं सुरेन्द्र श्रेष्ठ तथा युरोप संयोजक शिव बरुवाल सहितको रोहवरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत सम्मिलित गरी तुरुन्त मतगणना कार्य सम्पन्न गर्न अनुरोध गरिएको थियो।

 

बुधबार अबेर फार्नबरोमा बसेको एक बैठकमा उपाध्यक्ष आचार्यले निर्वाचन समिति तथा दुवै उम्मेदवार समेतसंग बैठक गरि आइसीसीको पत्र पढेर सुनाएका थिए।

 

यसअघि बुधबार बसेको एनआरएन युके निर्वाचन समितिको बैठकले निर्वाचन समितिका सदस्य रिटायर्ड लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो। समितिमा रिटायर्ड मेजर कृष्ण गुरुङ तथा उमेश मोक्तान सदस्य रहेका छन् ।

 

दुवै उम्मेदवारहरुले बुधबार राती एक सहमतिपत्रमा हस्ताक्षर गरे पछि अल्डरशटस्थित एम्पायर हलमा बिहीबार दिउसो २:३० बजे देखि मतगणना प्रक्रिया शुरु भएको छ।

 

मतगणना प्रक्रिया शुरु हुन नसक्दा एनआरएन केन्द्रको राजनीति युकेमा छिर्ने हो कि भन्ने धेरैले आशंका गरेका थिए। तर अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य लगायतका पदाधिकारीहरुको सुझबुझका कारण त्यस्तो स्थिति बन्न पाएन।

 

मिति १९/०९/२०१९ का दिन एम्पायर हल, अल्डरशट, युकेमा भैरहेको एनआरएन युकेको मतगणना सम्बन्धी जानकारी संक्षेपमा:

टेबल संख्या: २३

टेबलहरुमा मत गणना भै रहेको मत संख्या: ४६२२ (अपरान्ह १७१५ सम्म)

मतगणना भै रहेको मत प्रतिशत: ४०

अहिले सम्म मत गणना भैसकेको प्रतिशत: ११

गणक संख्या: ९६

पर्यवेक्षक संख्या: १७

मतगणना भै रहेका मतदान केन्द्रहरु: अल्डरशट, बेजिंगस्टोक तथा ह्यारो बाहेक अरु सबै मतदान केन्द्रहरुको मतगणना भैरहेको ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result