Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण सम्पन्न

अशोज ४, २०७५ ९:४१ मा प्रकाशित
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण सम्पन्न
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ असोज / नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघको संयुक्त आयोजनामा आज नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार कुम्भ राज राईलाई वितरण गरिएको छ। प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ २२ पैसाको चेक पुरस्कृत पत्रकार राईलाई प्रदान गरेका थिए भने प्रमुख अतिथि महराले दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि महराले प्रेसलाई कुन्ठित हुन नदिने र मुलुकी ऐनमा भएका विवादास्पद बुदाहरुमा संशोधन प्रस्ताव आइसकेको हुँदा पत्रकार साथीहरूले निर्धक्कताका साथ राष्ट्र निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेजाका अध्यक्ष सुदिप पन्तले प्रवासमा बसे पनि नेजा जहिले पनि नेपालको पत्रकारहरूसँग नै जोडिएर रहेको बताउँदै दु:ख सुखमा नेजा जहिले पनि साथ र सहयोगको लागि तत्पर रहेको बताउँदै आगामी दिनहरूमा नेजा र महासंघबिच अझ प्रगाढ सम्बन्ध विकसित हुने खालका कार्यक्रमहरू गर्ने सम्बन्धमा महासंघका अध्यक्षसँग छलफल भएको बताउनुभयो ।
पुरस्कार प्राप्त गर्ने पत्रकार कुम्भ राज राईले आफू भन्दा पनि सक्षम पत्रकारहरू ग्रामीण क्षेत्रमा रहेर उल्लेखनीय काम गरिरहनुभएको छ यधपी आफूलाई पनि यस लायक सम्झेर हौसला प्रदान गर्नुभएकोमा छनौट समिति ,नेजा र पत्रकार महासंघलाई हार्दिक धन्यवाद प्रदान गर्नुभयो । सो अवसरमा पत्रकार महासंघको पूर्व अध्यक्षद्वय हरिहर विरही र शिव गाउँलेले नेजा र पत्रकार महासंघ बिचको सम्बन्धको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सभापतित्व गर्नुभएको पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले नेजासँगको सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ हुने बिचार राख्दै नेजाले नेपालका पत्रकारहरूलाई गरिरहेको सहयोग प्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनहरूमा महासंघ र नेजा मिलेर तालिमको व्यवस्थापन गर्ने विषयमा सल्लाह भएको जानकारी गराउनुभयो । कार्यक्रममा कार्यक्रम संचालक संस्थाको महासचिव रमेश विष्टले पुरस्कार छनौटका प्रक्रिया लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result