Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शिक्षा विधेयकविरुद्ध आन्दोलन

अशोज ३, २०८० ८:३४ मा प्रकाशित
शिक्षा विधेयकविरुद्ध आन्दोलन
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका शिक्षकले बुधबार प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलबाट शुरू भएको शिक्षकहरूको र्‍याली नयाँ बानेश्वर पुगेको हो।

 

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार ३४३ सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन्। यस्तै, सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ विद्यार्थी छन्।

उनीहरू विद्यालयको पढाइ बन्द गर्ने गरी काठमाडौं पुगेका हुन्। अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षाशिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायत विषय सम्बोधन गर्न माग गरेका छन्।

 

 

सम्बन्धित समाचार

निर्माण व्यवसायीलाई दिनुपर्ने रकम छिटो भुक्तानी दिनू : पूर्वाधार विकास समिति
यात्रा संस्मरण

निर्माण व्यवसायीलाई दिनुपर्ने रकम छिटो भुक्तानी दिनू : पूर्वाधार विकास समिति

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
यात्रा संस्मरण

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे
यात्रा संस्मरण

गोप्य बाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्ने सभामुख घिमिरेको धारणा

साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
एनआरएन विशेष

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

सरकारले भ्रष्टाचारविरुद्ध चलाएको अभियानले जनतामा आशा पैदा गरेको गृहमन्त्रीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result