Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

अशोज ४, २०८२ ७:१० मा प्रकाशित
विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिसको / नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मनोजमणी आचार्यले बदलिदों विद्यमान परिस्थितिको सामना गर्न नेपाली कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।विहिवार नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले फ्रिमण्टमा आयोजना गरेको भेटघाटको क्रममा नेता आचार्यले विशेष महाधिवेशनवाट युवा वर्गले नेतृत्व लिए मात्र वर्तमान चुनौतिको सामना गर्न सकिने बताएका हुन् ।

नेपालको विद्यार्थी आन्दोलनमा लामो समय विताएका आचार्यले गत भदौ २३ जेन जीको प्रदर्शनमा भएको राज्यको दमन ‘नरसंहार’ भएको बताउँदै २४ गतेको आगजनी तोडफोड र विध्वंश नेपालीले कल्पना पनि गर्न नसक्ने भनी टिप्पणी गरे ।

‘ नेपालका हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको इतिहास छ, जेनजीले गरेको यो परिवर्तनपछि देश, व्यवस्था र पार्टी जोगाउन संसारभर रहेका हामी कांग्रेसका जेनजीहरु अगाडि आउनुपरेको छ, अनिमात्र देश र व्यवस्था बचाउन सकिन्छ’, उनले भने ।

नेता आचार्यले कांग्रेसमा पुस्तान्तरण अत्यावश्यक रहेकोले जेनजी आन्दोलनपछि त्यसको आवश्यकता तत्काल रहेको प्रतिकृया दिए । उनले अवपनि कांग्रेसले युवायुस्तालाई जिम्मेवारी नसुम्पने हो भने काँग्रेसले निकै ठूलो क्षति बेहेर्नुपर्ने बताए । उनले भदौं २३ र २४ को घटनाको निश्पक्ष छानवीन र दोषीमाथि कारवाही हुनुपर्ने बताए ।
अर्का युवा नेता लेखनाथ पोखरेलले जेनजीको आन्दोलनले कांग्रेस पार्टीमा पनि नेतृत्व
जेनजी पुस्तामा हस्तान्तरणको आवश्यकतालाई पुनर्पुष्टी गरेको बताए । पोखरेलले प्रवासमा रहेका नेपालीहरुको समस्या नेपाली कांग्रेसको युवा नेतृत्वले मात्र समाधान गर्न सक्ने बताए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तोष पहारी, न्यान्सका अध्यक्ष प्रितेश कार्की, जनसम्पर्क समिति क्यालिफोर्नियाका नारायण खनाल, एनआरएनएका पश्चिम क्षेत्रका पूर्व उपाध्यक्ष श्रीराम थापा, एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष केपी ढकाल, जनसम्पर्क समिति क्यालिफोर्नियाका सल्लाहकार भक्त थापा, महासचिव हरि भट्ट लगायतले नेपालको बदलिदो राजनीतिक परिस्थितिको समिक्षा गर्दै युवा वर्गको नेतृत अपरिहार्य रहेको बताए ।

हाल अमेरिकाको अध्ययन भ्रमणमा रहेका युवा नेताद्वयले अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली र खासगरी नेपाली कांग्रेसका सुभेक्छुकहरुसंग छलफल गरेका थिए ।
दुरविनसंग कुरा गर्दै नेता आचार्यले नेपालको बदलिदो राजनीतिक परिवेशले आफूलाई निकै दुःखी बनाएको भएपनि अमेरिकामा रहेका नेपालीहरुसंगको छलफल निकै उत्साहजनक र परिणाममुखी भएको बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result