Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

अशोज ४, २०८० ११:३३ मा प्रकाशित
बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
Share on FacebookShare on Twitter

बाल्टीमोर, मेरिल्याण्ड
सेप्टेम्वर २०
चर्चित चलचित्र पत्रकार तथा ‘रजतपट अंकल’को रुपमा चर्चित प्रकाश सुवेदीको सम्मानमा बाल्टिमोर र आसपासमा रहेका नेपाली कलाकारहरुले मंगलवार ‘कलाकारहरुसंग रजतपट अंकल भेटघाट तथा पिकनिक कार्यक्रम’को आयोजना गरेका छन् ।
मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर र भर्जिनिया आसपास रहेका नेपाली कलाकारहरुले ‘रजतपट अंकल’को सम्मानमा आयोजना गरेको पिकनिक कार्यक्रममा सबै कलाकर्मीहरु भेला भएका थिए ।
आफ्नो सम्मानमा गरिएको पिकनिक एवं भेटघाट कार्यक्रममा पुराना एवं संगै सिने क्षेत्रमा संघर्ष गरेका साथीभाई भेट्दा निकै भावुक भएको पत्रकार सुवेदीले बताए ।
‘बास्तवमा बाल्टिमोरमा रहदा नेपालमा छु भन्ने अनुभूति भयो, धेरै साथीभाईसंग विगतमा गरेका संघर्षकालीन दिनहरुको याद आयो, सुवेदीले भने, म सबैप्रति ज्यादै आभारी छु’ ।
बाल्टीमोर को रक्की प्वाइन्ट बिचएसेक्समा आयोजित उक्त ‘पिकनिक एवं मिट एण्ड ग्रीट कार्यक्रम’ निर्देशक शन्कर घिमिरेको सम्योजकत्व मा सङीतकार लक्षण पौडेल , निर्देशक गोपाल चन्द्र लामिछाने ,अभिनेता राहुल के सि, र कलाकार प्रबेश उप्रेतीको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।


कार्यक्रममा अभिनेता दिलिप रायमाझी, अभिनेता राज बल्लभ कोइराला , अभिनेत्रीहरु रिचा घिमिरे, उषा पौडेल , अरुणिमा लम्साल , निर्देशक बाबुराम ढकाल , कलाकार राधा लम्साल भाबु , गायक भगवान भण्डारी , नृत्य निर्देशक शिव बि क , मोडल मनिश शर्मा , निर्माता तथा कलाकार धुव वन्त एवं अनुसुया श्रेष्ठ वन्त, निर्देशक दिनेश कार्की , गायक तथा सङीतकार कनैह्या सिह , गायिका अन्जना गुरुङ , अर्कि गायिका आभा मुकारुङ राई नाइफ का अध्यक्ष पुर्ण सिह बराइली का साथमा नव नायिका ,अभिनेता दिलिप रायमाझी कि छोरी दिब्या रायमाझी , लगायतका थुप्रै कलाकर्मी हरु सहभागी भएका थिए । कार्यक्रममा गायक तथा सन्चारकर्मी रामप्रसाद खनाल, अभिनेता रमेश उप्रेती र चरित्र अभिनेता अनुराग मान सिह कुवर पनि कार्यक्रममा सहभागी भएका थिए ।


पत्रकार सुवेदी ‘रजतपट विश्व यात्रा’को क्रममा गत अगष्ट महनामा अमेरिका आइपुगेका हुन् । उनको सम्मानमा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपालीहरुले ‘मिट एण्ड ग्रीट’ कार्यक्रम गर्दै आएका छन् । अमेरिका बसाईको अन्तिम कार्यक्रम क्यालिफोर्नियाको स्यानहोजेको एभरेष्ट कुजिनमा क्टोवर १६ तारेख हुने युवा व्यावसायी प्रिन्स युवराज कार्कीले दुरवीनलाई जानकारी दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result