Friday, October 3, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

अशोज ५, २०८२ ११:१४ मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाका संयोजक लक्ष्मण सापकोटाले स्यानफ्रान्सिसको शहरको वेष्ट पोर्टलमा टेस्ट अफ इण्डिया नामक रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
आगामी मंगलवारवाट संचालनमा आउन लागेको सो रेष्टुरेण्टमा ‘सेफ सापकोटा कवाव’ नामक नयाँ खानाको मेन्यू बजारमा ल्याएका छन् ।नेपालको रेडिसन होटलमा सेफको रूपमा कार्य गरेका सापकोटाले दुबई र अमेरिकाका विभिन्न पाँचतारे होटलहरुमा सेफ भएर विगत १७ वर्षदेखि काम गरिसकेका छन् ।

‘नाम टेष्ट अफ इण्डिया भएपनि हामीले नेपाली स्वादका परिकारहरु पनि मेनुमा समावेश गरेका छौं’ सेफ सापकोटाले भने । 321 वेष्ट पोर्टल एभेन्यूमा रहेको सो रेष्टुरेण्टमा सापकोटा र उनका साथीहरुको लगानी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Breaking News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको अध्यक्षमा लक्ष्मी राउत चौधरी निर्वाचित
Breaking News

फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको अध्यक्षमा लक्ष्मी राउत चौधरी निर्वाचित

राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने
Breaking News

राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result