Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित

अशोज ९, २०८० १०:५६ मा प्रकाशित
‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । अमेरिका
सेप्टेम्वर २५
स्यानफ्रान्सिस्को बे एरियामा कृयाशील ‘क्रियटीभ नेपाल युथ अर्गनाइजेशन’को पांचौं साधारण सभाले कमल श्रेष्ठलाई  अध्यक्षमा चयन गरेको छ । हिजो आइतवार सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ध्रुव बस्याल, द्धितिय उपाध्यक्षमा बबिता सिटौला, महासचिवमा घनश्याम आचार्य, सचिवमा दिपेश पाण्डे, कोषध्यक्षमा सन्देश शिवाकोटी र सहकोषध्यक्षमा बसन्त दाहाल निर्वाचित भएका छन ।
त्यसैगरि, अर्गनाइजेशनको बोर्ड मेम्वरहरुमा अवनिश खड्का, धारणा वली, प्रतिभा सुनार,धमेन्द्र केसी, विजय पराजुली,  जोया रानाभाट, सन्तोष चिमरिया र मिलन श्रेष्ठ चयन भएका छन् ।


नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा र प्रतिष्ठालाई कायम राख्दै नेपाली युवाहरुलाई संस्थामा आवद्ध गराउन आफूले पहल गर्ने बताए । ‘हाम्रा नियमित कार्यक्रमहरुको त छदैछन्, त्यसको अलावा समर महिनामा पिकनिक कार्यक्रम र सांस्कृतिक कार्यक्रम पनि गर्ने योजना बनाएका छौ’, श्रेष्ठले भने । उनले बे एरियाका सबै युवाहरुलाई समावेस गरि संयुक्त रुपमा सृजनात्मक कार्यक्रम गर्नको लागि आफ्नो संस्थाले प्रयत्न गर्ने  बताए ।
क्रियटिभ नेपालले विगत केही बर्षदेखि नेपाली भाषा कक्षाको संचालन गर्दै आइरहेको छ भने दशैतिहारमा देउसी भैलो तथा  हरेक बर्ष हरितालिका तीजको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result