Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अब राजनीतिक मतभिन्नताबीच पनि आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

अशोज १४, २०७५ ५:३२ मा प्रकाशित
अब राजनीतिक मतभिन्नताबीच पनि आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ : परराष्ट्र मन्त्री ज्ञवाली
Share on FacebookShare on Twitter

अमेरिका,टेक्सस २९ सेप्टेम्बर/ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली राहदानीको वजन बढाउन सरकार सकृयताका साथ लागिरहेको बताएका छन् । शनिबार ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको आर्थिक अवस्थामा परिवर्तन, क्षमतामा व्यापक विस्तार गर्न सकेको खण्डमा नेपालप्रतिको छवीमा अन्तर्राष्ट्रिय जगतमा फेर्न सकिने बताए । ‘हामीले नेपाली पासपोर्टको अहिलेको ३२ पेजलाई ६४ बनाएर वजन बढाउने भनेको होइन, नेपालको आर्थिक विकास गरेर हो,’ उनले भने ।
नेपालीहरु प्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय जगतमा सकारात्मक नभएकै कारण नेपालको पासपोर्ट कमजोर भएको हो । संसारमा सबैभन्दा बलियो पासपोर्टका रुपमा सिंगापुरलाई लिइन्छ । सिंगापुरको पासपोर्ट वाहकलाई संसारका एकसय २७ देशमा निशुल्क भिसा, ३९ देशमा अन–अराइभल भिसा दिइन्छ भने ३२ देशमा मात्र भिसा लिनुपर्छ । तर नेपाली राहदानी बाहकले एकसय ५१ देशका लागि पहिलेनै भिसा लिनुपर्छ भने ३३ देशमा मात्र अन–अराइभल भिसा दिइन्छ ।
नेपालको आर्थिक अवस्था कमजोर रहेका कारण पासपोर्टको वजन पनि कमजोर भएको हो । ‘नेपाली भनेका पासपोर्ट समेत मिल्काएर अन्य देशमा शरण लिन इच्छा राख्ने जात हो भन्ने अवधारणलाई हटाउन सरकार लागिपरेको छ,’ उनले भने । उनले अबको १०-१२ वर्ष देशको आर्थिक विकासमा मात्र केन्द्रित रहनेगरि अघि बढेको पनि बताए । ‘हामीले ७० वर्षसम्म राजनीतिक लडाई गर्यौं, २० वर्ष द्वन्द्वमै बितायौँ । अबको हाम्रो ध्यान राजनीतिक मतभिन्नताबीच पनि आर्थिक समृद्धि हाँसिल गर्नेतिर हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने ।
२०५२ सालमा तत्कालिन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा जन्मिएको व्यक्ति अहिले २३ वर्षको वयस्क भैसकेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एउा सिङ्गै पुस्ताको जीवन द्वन्द्व र संक्रमणकालका नाममा बितेकोले अब त्यतातिर कसैको पनि सोचाई जान नहुनेमा जोड दिए । वर्तमान सरकार गठन भएयता भारत र चीन दुबैसँग आपसी हितका आधारमा अधिकतम फाइदा हुनेगरि अघि बढिरहेको, बिभिन्न देशहरुसँग श्रम सम्झौता गरेर नेपालीहरुलाई बढी आर्थिक लाभ दिलाउने तर्फ नीति रहेको, एनआरएनसँग भएका शीप र पूँजी भित्राउन दोहोरो नागरिकता, दोहोरो करमुक्त सम्झौताका धेरै प्रकृयाहरु अघि बढेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result