Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाढीपहिरो पीडितहरुका लागि सक्दो सहयोग गर्न जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको अपिल

अशोज १४, २०८१ ७:१२ मा प्रकाशित
बाढीपहिरो पीडितहरुका लागि सक्दो सहयोग गर्न जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको अपिल
Share on FacebookShare on Twitter

अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले नेपालमा गत साताको  भीषण वर्षा,  बाढी  र पहिरोका कारण विस्थापित तथा पीडितहरुका लागि सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपाली, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई अपिल गरेको छ।

फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले एक विज्ञप्ति जारी गर्दै त्यस्तो अनुरोध गरेका हुन्।

“नेपालीले व्यहोर्नु परेको विपदको यस घडीमा संसारभरिका नेपालीहरु एक साथछौं भन्ने हामी संदेश दिन चाहन्छौं।  नेपाल र नेपालीको समृद्धिको लागि सक्दो योगदान दिने संकल्प बोकेर स्थापना गरिएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन दुखको यस घडीमा तन, मन र धनले पीडित नेपालीहरुको घाउमा मल्हम लगाउन सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपालीहरु, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष पण्डितले नेपालस्थित जय नेपाल फाउन्डेशनसंग आबद्ध  साथीहरुलाई आ आफ्नो क्षेत्रमा उद्धार तथा राहत कार्यमा जोडिन आग्रह पनि गरेका छन्  ।  “दुखको यो घडीमा आफ्नो क्षमताले भ्याए सम्म सहयोगको हात बढाउन हामी तत्पर रहेको पनि दोहोराउन चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिको पूर्ण पाठ :

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result