Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए सम्मेलनमा नेपाल भाग लिने प्रतिनिधि कुन राज्यबाट कति

अशोज १७, २०७६ २:४८ मा प्रकाशित
एनआरएनए सम्मेलनमा नेपाल भाग लिने प्रतिनिधि कुन राज्यबाट कति
Share on FacebookShare on Twitter

अमेरिका, ३ अक्तोबर।  गैर आवासिय नेपाली बिश्व सम्मेलनमा भाग लिन अमेरिकाबाट नेपाल जाने १ सय बयासी जना प्रतिनिधिहरुको अन्तिम सुची सार्वजनिक भएको छ। सम्मेलनमा भाग लिन जाने धेरै आकन्क्षि बीचबाट थोरै प्रतिनिधिहरु छनौट हुन् सकेका छन्।
अमेरिकाका बिभिन्न राज्यबाट  नेपाल प्रतिनिधि भै  भाग लिन पाउने सदस्यहरुमा टेक्सास सबै भन्दा भाग्यमानी देखिएको छ। न्युयोर्क भन्दा थोरै सदस्य संख्या हुँदाहुँदै पनि सो राज्यले ४१ जना प्रतिनिधि पठाउन पाएको छ। सुचिमा साधरण सदस्यबाट ८० जना र आजीवन सदस्यबाट  १ सय २ जना समावेश भएका छन्।
प्रतिनिधिको सुचिमा  गत बर्ष एनआरएनएको सदस्यता लिन हुन् भनि भन्ने देखि एकै परिवारका सदस्य सम्म समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय परिषदको मिति ५ मई २०१९  गते बसेको ६६औ बैठकले निर्णय गरि गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली, २०१९ तयार गरेको थियो।  सो नियमावलीले गर्दा एनआरएनए अभियानमा लामो समय सम्म लागेका तथा सक्रिय व्यक्तिहरु छनौट हुन् नसक्ने तर केन्द्रद्वारा बिभिन्न समिति बनाइ त्यसमा केन्द्रबाट एन सी सी को सहमति र जानकारी बिना राखिएका व्यक्ति प्रतिनिधि बनाई पठाउन पर्ने बाध्यात्मक ब्यबस्था राखेको थियो । बिधानमा रहेको प्राबधानलाई एउटा बैठकले काट्दै सबै पंजीकृत सदस्यहरुलाइ प्रतिनिधि भएर भाग लिने अवसरबाट टाढा राख्न खोजेको देखिन्छ। भनाइमा सबै प्रवासी एनआरएनए सदस्य भन्ने तर नेतृत्व चुन्ने र चुनिने दायरामा सिन्डिकेट प्रथा स्थापित गराउन विधानलाई ब्यबस्ता गरिएको भनि धेरै तिर बिरोध समेत शुरु भएको छ।
केन्द्रको विधानको दफा २४. ४ मा संघको रास्ट्रीय महाधिबेशनले अन्तरास्ट्रिय महाधिबेशनमा भाग लिने प्रतिनिधिहरुको छनौट पंजीकृत सदस्यहरु मध्यबाट गर्ने उल्लेख छ। संस्थाको बिधानले नै सबै सदस्यलाइ चुनिएर आउने अधिकार दिए पनि यो-यो लिएर आइज भन्दै केन्द्रले साधारणसदस्य र एनसीसीको अधिकार संकुचित गर्न खोजेको देखिन्छ।
केहि दिन पहिले सचिव पदका उम्मेदवार तथा अमेरिकाज क्षेत्रका आरसी गौरी जोशीले सोहि नियमावली बमोजिम सदस्य छनौट भएनन् भन्दै एउटा छानबिन समिति समेत बनाइसकेका छन्।
सी.न.          राज्य   प्रतिनिधि संख्या
१ टेक्सास  ४१
२ न्युयोर्क ३४
३ क्यालिफोर्निया  २३
४ मेरिल्याण्ड १८
५ न्युजर्सी ७
६ विस्कनसिन ७
७ न्यु ह्याम्प्सायर ६
८ कोलोराडो   ५
९ नर्थ क्यारोलिना ५
१० इलोनेइस ४
११ केन्टकी ४
१२ वाशिंगटन ४
१३ कनेक्टिकट ३
१४ म्यासाचुसेट्स ३
१५ ओरेगन ३
१६ फ्लोरिडा २
१७ जर्जिया २
१८ पेन्सिल्भानिया २
१९ भर्जिनिया २
२० इन्डियाना १
२१ केन्सस १
२२ मिचिगन १
२३ मोन्ताना १
२४ न्यु मेक्सिको १
२५ ओहायो १
२६ ओक्लोहामा १

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result