Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

म सुत्ने रुमको झ्यालमा प्रहार भएको छ : कुल आचार्य

अशोज १७, २०७६ ६:३६ मा प्रकाशित
म सुत्ने रुमको झ्यालमा प्रहार भएको छ : कुल आचार्य
Share on FacebookShare on Twitter

गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष कुल आचार्यको सानेपा स्थित घरमा आचार्य बस्ने कोठालाई नै लक्षित गरी भएको प्रहारबाट झ्यालका सिसा फुटेका छन् । प्रहरीले यसमा अनुसन्धान गरिरहेको छ । यसै विषयमा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष कुल आचार्यसँग    दूरबिन नेपालले गरेको छोटो कुराकानी –

 

दूरबिन नेपाल:     तपाइको घरमा आक्रमण भएको खबर सही हो ?

कुल आचार्य :    हो । झ्यालमा प्रहार गरिएको रहेछ । सिसा फुटेको छ ।

दूरबिन नेपाल:    कसैले प्रहार गरेर नै फुटेको हो वा अरू कुनै कारणले ?

कुल आचार्य :       प्रहरीलाई खबर गरेका छौँ । प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान पछि प्रहरीले नै यो कुरा बताउँदा राम्रो हुन्छ ।

दूरबिन नेपाल:    आक्रमण वा प्रहार गर्न चाहनेले त तपाइलाई बाहिर पनि गर्न सक्थे होला घरमा नै प्रहार किन गरे जस्तो लाग्छ ?

कुल आचार्य:      किन प्रहार भयो त्यो पनि म नै सुत्ने रुममा ? घरमा २० वटा जति झ्याल छन् । तीन तला माथिको म नै सुत्ने रुममा प्रहार गरिएको छ ।

दूरबिन नेपाल: गोली, ढुङ्गा, इँटा के प्रहार भएको छ ?

कुल आचार्य:   त्यो रात म घरमा थिइन । ८६ वर्षको आमाले काम गर्ने मानिसलाई सफा गर्न लगाउनु भएछ । सिसाका टुक्रा र प्रहार गरिएको वस्तु मैले देखिन । जब मैले थाहा पाए प्रहरीलाई खबर गरेको छु । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दूरबिन नेपाल:     तपाइ गैर आवासीय नेपाली सङ्घको अध्यक्षको दौडमा हुनुहुन्छ कुनै फण्डा त हैन ?

कुल आचार्य:      घरमा भएको प्रहार एनआरएनएको निर्वाचन र उम्मेदवारीसँग जोडेर हेर्ने कुरै हैन । सुरक्षाको विषय हो । घटनाको रिपोर्ट गराउनु त सबैको दायित्व हो नि । यसले सुरक्षामा खटिएका प्रहरीलाई त्यस्ता व्यक्तिसम्म पुग्न सहयोग पुग्छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result