काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५६ अंकले छ ।
आज ३०८ स्क्रिप्सको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँमा खरिदबिक्री भयो।
यसैगरी मध्य भोटेकोशी जलविद्युतको सेयर ९.७६ प्रतिशतले बढ्दा इस्टर्न हाइड्रोपावरको ९.६८,गुडविल,इस्टर्न हाइड्रोपावरको ९.६८,गुडविल फाइनान्सको ९.२७ र सिनर्जी पावर डेभलपमेन्टको ८.१४ प्रतिशतले बढ्यो।
विन नेपाल लघुविद्युत वित्तीय संस्थाका लगानीकर्ताले भने गुमााए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कुमारी सवल योजनाको सेयर ९.३,एनआईसी एसिया सेलेक्ट फण्डको ६.७०,स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ५.१ र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ४।४१ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा साहास ऊर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड ८३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड मूल्य बराबरको कारोबार हुँदा नेपाल फाइनान्स र गडविल फाइनान्सले १५र१५ करोड र
प्रतिक्रिया लेख्नुहोस्:-