Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशनद्वारा दशैको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

अशोज २०, २०८१ ९:५७ मा प्रकाशित
जय नेपाल फाउनडेशनले दशैको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै 
Share on FacebookShare on Twitter

अमेरिका। जय नेपाल फाउनडेशनले शनिवार दशैको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । दशैको शुभकामना प्रकट गर्दै बाढी पहिरोबाट भएको क्षतिमा दुख व्यक्त गर्दै सहयोगको लागि सबैले हातेमालो गर्नुपर्ने सुझाव प्राप्त भएको थियो। दशैको मुखमा बाढी पहिरोको कारण भएको क्षतिमा फाउनडेशनका सम्पूर्ण सदस्यहरूलाई आ-आफ्नो ठाउँमा सहयोग पुर्‍याउन अध्यक्ष डा यादव पण्डितले पहिले नै अनुरोध गरिसकेका छन् भने जय नेपाल फाउनडेशन ग्लोबल युथ नेटवर्कले के-कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी आइतबार बैठक बोलाएको छ। नेपालीहरूले सिकेका ज्ञान र सीपमार्फत नेपाल र आफू रहेको स्थानमा समेत सकारात्मक कार्य गर्ने उद्देश्यले स्थापित यस संस्थाले विगतमा समेत ज्ञानमूलक तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ। कार्यक्रममा फाउनडेशनका पदाधिकारीलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result