Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेसन उत्तरी क्यालिफोर्नियाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

अशोज २१, २०८१ ९:३३ मा प्रकाशित
जय नेपाल फाउन्डेसन उत्तरी क्यालिफोर्नियाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना
Share on FacebookShare on Twitter
अमेरिका। जय नेपाल फाउन्डेसन उत्तरी क्यालिफोर्निया च्याप्टरले आज दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा  शुभकामना आदान प्रदान एवं वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । नेपालीहरूको महान पर्व दसैँ तिहार तथा छठ पर्वको अवसरमा  फाउन्डेसनको च्याप्टरले माध्यमिक विद्यालय र उच्च मा.वि तहका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीहरूको नाम दर्ता सेप्टेम्बर २९ तारिखसम्म गर्ने समय तोकेर दिएको  कार्यक्रम आज सम्पन्न गरिएको छ।
 निर्णायक मण्डलामा नारायण पोख्रेल, सरोज काफ्ले र रमा पोख्रेल रहनु भएको कार्यक्रममा  उच्च माध्यमिक तर्फ हिमेश भट्टराई प्रथम,सुयोग पराजुली दोस्रो र सिजन के.सी. तेस्रो भएका थिए। यस्तै माध्यमिक तह तर्फ आर्नभ लम्साल प्रथम, समी अधिकारी दोस्रो र साध्य दाहाल तेस्रो भएका थिए।
आजको कार्यक्रममा सी. बि. थापा, आमोद कटुवाल, फाउन्डेसनका सल्लाहकारहरू लक्ष्मी बास्कोटा र पुनम शाक्य, जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष नारायण खनाल, न्यान्स्का अध्यक्ष तथा फाउन्डेसनका सल्लाहकार प्रितेश कार्की, नानीबाबु बुढाथोकी, प्राध्यापक डा. टिका लम्साल, नारायण पोख्रेल, के पी ढकाल, तोया दाहाल, डा दुर्गा आचार्य लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले धन्यबाद दिने क्रममा साना नानीहरू सहभागी गराइएका यस्ता कार्यक्रमहरूले नेपाली कला र संस्कृतिलाई समेत प्रवासमा जीवन्त राख्न सहयोग पुर्‍याउने बताउनु भएको थियो।
कार्यसमिति सदस्य देवीराम पराजुलीको संचालन, सम्पूर्ण सहभागी र पाहुनालाई स्वागत सचिव दिप श्रेष्ठ, र मङ्गलाचरण गीता बजगाईँद्वारा गरिएको कार्यक्रमको सभापतित्व अध्यक्ष यादव दाहालले गर्नु भएको थियो।
विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेको जय नेपाल फाउन्डेसनले च्याप्टर तथा युथ नेटवर्क मार्फत आफ्ना गतिविधि तीव्र पारेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result