Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई दशकपछि खेलमैदान खुल्ला

अशोज २५, २०७५ १०:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

पर्वत, २५ असोज / करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको यहाँको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ ।

सेनाको गोदाम ब्यारेक केही समयभित्रै कुश्मा नगरपालिका– ३ दुर्लुङमा सर्न लागेको छ । ब्यारेक सर्ने भएपछि खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न नेपाली सेना सहमत भएको हो । करीब २७ रोपनीमा फैलिएको सो मैदानमा सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको थियो । “सेनाले लिएपछि खेलकूद प्रतियोगिता र सभा सम्मेलन गर्न रोक लगाइएको थियो”, वडाध्यक्ष सुवास पौडेलले भन्नुभयो ।

नगरपालिकाले बजेट विनियोजन गरेर सो मैदान सम्याएको छ । सो मैदानको जग्गा नेपाल प्रहरीको नाममा रहेको छ । सत्ताइस रोपनीमध्ये १२ रोपनी जग्गा सम्याएर खेल मैदान बनाइएको छ । खेलमैदान सम्याएपछि यहाँ खेलको अभ्यास र प्रतियोगिता आयोजना गर्न सहज भएको नगर कार्यपालिकाका सदस्य परशुराम पुरीले बताउनुभयो । खेलमैदान सर्वसाधारणका लागि खुल्ला गर्न केही समयअघि नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, केवलजङ्ग गुल्मका गुल्मपति शिव पौडेल तथा कुश्मा– ४, ५, ६ र ७ नं वडाका वडाध्यक्षबीच सहमति भएको थियो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result