Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको नवौं विश्व सम्मेलन शुरु

अशोज २८, २०७६ ६:०७ मा प्रकाशित
एनआरएनएको नवौं विश्व सम्मेलन शुरु
Share on FacebookShare on Twitter

शिव नेपाल/ दूरबिन नेपाल

 काठमाडौं । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नाराका साथ काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । विश्वभर छरिएर रहेका करिव १ हजार ६ सय गैरआवासीय नेपालीहरुले भाग लिएको सो सम्मेलन आजबाट शुरु भई ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विदेशमा छरिएर रहेका नेपालीहरुको ज्ञान, क्षमता र सीपलाई देशको विकासमा लगाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरकारले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको अधिकार संविधानमा राखिएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकास र शैक्षिक क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई अनुरोध समेत गरिन् ।

यसअघि कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एनआरएनको भावना अनुरुप सरकारले नागरिकता सम्बन्धी कानून संशोधन गर्न लागेको उल्लेख गरे । उनले समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरुको पनि उत्तिकै भूमिका रहने उल्लेख गर्दै सरकारका कामहरुमा साथ दिन आग्रह गरे । नवौं विश्व सम्मेलनको उद्घाटनमा एनआरएनएका अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालको समिक्षा गर्दै विगत दुई वर्षमा एनआरएनले गुणात्मक फड्को मारेको र आफ्नो नेतृत्वले भावी नेतृत्वलाई थाती रहेका कार्यक्रमहरु पूरा गर्न अवसर छोडेको उल्लेख गरे ।

यसैगरी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले एनआरएनएसँगको सहकार्य निरन्तर जारी रहने बताइन् । एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले सरकार र एनआरएनएबीच समृद्ध नेपाल निर्माणमा सहकार्यको आवश्यकत औंल्याए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result