Friday, July 31, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लसएन्जलसमा अनेसासको शुभकामना आदनप्रदान कार्यक्रम

अशोज ३०, २०७५ ३:०९ मा प्रकाशित
लसएन्जलसमा अनेसासको शुभकामना आदनप्रदान कार्यक्रम
Share on FacebookShare on Twitter

क्यालिफोर्निया लसएन्जलस, १५ /अमेरिकाको लसएन्जलसमा रहेको साहित्य क्षेत्रमा कृयाशिल सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरले बिजया दशमी ,दिपावालि र छठ पर्बको अवसर पारेर स्थानिय संघसस्थाहरुको प्रतिनिधिहरु एब सामाजिक अगुवाहरु माझ शुभकामना कार्यक्रम हिजो साँझ सम्पन्न गरेको छ।
च्याप्टर अध्यक्ष डन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अबैतनिक महाबाणिज्य दुत ॠषि ढकाल प्रमुख अतिथी हुनुहुन्थ्यो । भर्खर मात्र सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नबनिर्बाचित अध्यक्ष राधेश्याम लेकाली र मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइँटेल बिशेष अतिथीको रुपमा रहनुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा सो च्याप्टरको निबर्तमान अध्यक्ष एब हालै अमेरिका क्षेत्रको लागि अनेसासको केन्दिय उपाध्यक्ष शन्तिराम ढकालको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी ढकालले साहित्य क्षेत्रले देश चिनाउने हुँदा सस्थाले गरेको कार्यक्रमहरु अत्यन्त महत्पूर्ण भएको र आउँदा दिनहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
त्यसैगरी नबनिर्बाचित अध्यक्ष लेकालीले आगामी दिनहरुमा सस्थालाई अझ कृयाशिल बनाएर सबैलाई समेटेर सस्थालाई अगाडि बढाउने बिचार ब्यक्त गर्नुभयो ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइँटेलले अनेसासले अझ थुप्रै कार्य गर्न बाँकी रहेको र बिधान संसोधन गरी सस्थालाई अझ ब्यापक र साहित्यिक गतिबिधीहरुबाट पहिचान बनाउनुपर्ने कुरामा जोड दिनुभयो । भाषामाथि खेलबाढ गर्ने क्रम बढेकोले आफुले सरकार र सम्बन्धित सरोकारहरुलाई खबरदारी गर्दै आएको भनाई उहाले राख्नुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथी नेपाल् अमेरिका पत्रकार संघको अध्यक्ष सुदिप पन्तले प्रबासमा नेपाली समाज उन्नत र एक्बद्द बनाउन भाषा र साहित्यले महत्पूर्ण भूमिका खेल्ने हुँदा आफु आबद्द सस्थाले अनेसाससँग सहकार्य गर्दै समाज बलियो र पहिचानमुखी बनाउन लाग्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । सो अवसरमा अनेसासका उपाध्यक्ष शन्तिराम ढकालले बोर्ड अफ ट्रष्टीका सदस्यहरु लगाएत सम्पूर्ण सहयोगीहरुलाई हार्दिक आभार प्रकट गर्दै सस्थालाई कृयाशिल बनाउन आफुले सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएन आइसिसीका सदस्य बलराम थापा , सहित्यिक एब ब्यबसायीक ब्यक्तित्व राम लामाले आउँदै गरेका पर्बहरुको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा पूर्व अध्यक्ष गोकुल पौडेल, मदन पाठक ,लायन्स क्लबका अध्यक्ष सुर्य प्रसाई शारदा श्रेष्ठ ,नबिन पोख्रेल डिल्ली थापा ,ईश्वरि भट्टराई ,रामचन्द्र लामिछाने लगायत स्थानिय साहित्य अनुरागीहरु एब सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन अनेसास लसएन्जलस च्याप्टरका उपाध्यक्ष तिलक कार्कीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result