दूरबिन नेपाल
अनुप बराल निर्देशित दोख यसै वर्ष अर्थात २०७६ मै रिलीज हुने भएको छ । निर्देशक वरालका अुनसार हाल चलचित्र पोष्टप्रोडक्सनको क्रममा छ । दोखमा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माउत्से गुरुङ, रोय दीप, सूरज मल्ल, देव न्यौपाने र कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्र १० बर्षे माओवादीको विद्रोहको क्रममा भएका घटनाहरूको काल्पनिक प्रस्तुति रहेको निदेशक वरालले वताए । एसजीटी प्रोडक्शन र ग्रीन हिल एन्टरटेन्मेन्टको ब्यानरमा फिल्म गरिएको, डोख सबिन ज्ञवालीले बनाएको हो, फिल्ममा कवि श्रवण मुकारुङको गीति रचना रहेको छ भने गायिका झुमा लिम्वू र नेपथ्य व्याण्डका अमृत गुरुङले आवाज दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-