Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए निर्वाचन : अमेरिका क्षेत्रिय संयोजकमा डा‍. विनोद शाह र राजन त्रिपाठीको भिड्न्त, नविन शेरचनले उमेदवारी दिएनन् 

अशोज २९, २०७६ १२:०९ मा प्रकाशित
एनआरएनए निर्वाचन : अमेरिका क्षेत्रिय संयोजकमा डा‍. विनोद शाह र राजन त्रिपाठीको भिड्न्त, नविन शेरचनले उमेदवारी दिएनन् 
Share on FacebookShare on Twitter

काठमाडौं, असोज २९ । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा अमेरिका क्षेत्रिय संयोजक (आरसी) मा दुई जनाको भिड्न्त हुने भएको छ । लामो समय देखि  आरसी पदमा उमेदवार घोषणा गरेका  वर्तमान उप -संयोजक (डिआरसी) नविन शेरचनले अन्तिम समयमा उमेदवारी दर्ता नै गरेनन् ।

 

एनआरएनए निर्वाचनको अन्तिम नामावाली प्रकाशनमा अमेरिकाज क्षेत्रको आरसीमा डाक्टर विनोदप्रसाद शाह र राजन त्रिपाठीको मात्र उमेदवारी परेको जनाइएको छ । शेरचनले डा. शाहलाई समर्थन गरेको जनाइएको छ । शाह लामो समय देखि न्युयोर्क कार्यक्षेत्र बनाउदै आएका व्यक्तिहुन् । यस्तै त्रिपाठी डिसी मेट्रो क्षेत्रका बासिन्दा हुन् ।

 

अमेरिका क्षेत्रको डिआरसीमा  राम सी पोखरेल र अभिमन्यू बस्नेतको उम्मेदवारी परेको छ । यस्तै महिला संयोजकमा राधाकुमारी पौडेल र उमा कार्की थापाको उम्मेदवारी परेको छ ।  क्षेत्रीय युवा संयोजकमा भने विमला सापकोटा निर्विरोध भएकी छन् ।

मध्यपूर्वको आरसीमा  प्रविन गुरुङ र  दुई जना डिआरसी रहने सो क्षेत्रमा  राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । महिला संयोजकमा सुमित्रादेवी पौडेल पनि निर्विरोध चयन भएकी छन् ।

युरोप  क्षेत्रको आरसीमा  सन्तोषकुमार भट्टराई, पदम गुरुङ, गंगाधर गौतम र नारायणप्रसाद आचार्यको उम्मेदवारी परेको छ । अफ्रिकाको आरसीमा  रोशन थापा निर्विरोध चयन भएका छन् ।   अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध भएकी छिन् । सो क्षेत्रको डिआरसी र युवा  संयोजकमा उमेदवारी नै परेको छैन ।

यस्तै एशिया प्रशान्त क्षेत्रको आरसीमा  गोविन्द श्रेष्ठ,  आविज गुरुङ  र केपी सिटौलाको उम्मेदवारी परेको छ । डिआरसीमा  पारसमणि पोखरेल, टंकप्रसाद गैरे, खगेन्द्र न्यौपाने र विनोद कुँवरको उम्मेवदारी परेको छ । महिला संयोजकमा अमृता थापा निर्विरोध चयन भएकी छन् । युवा संयोजकमा मिलन घिमिरे र दीपकप्रसाद कँडेलको उम्मेदवारी परेको छ ।

ओसेनिया क्षेत्रको आरसीमा होमनाथ पाण्डे र दिनेशराज जोशीको उम्मेदवारी परेको छ । डिआरसीमा हरि राम्जाली र नवीन कँडेलको उम्मेदवारी परेको छ । महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपिलया निर्विरोध चयन भएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result