Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यी हुन्  अब एनआरएनए हाक्न दावी गर्ने उमेदवार 

अशोज २९, २०७६ १२:३७ मा प्रकाशित
यी हुन्  अब एनआरएनए हाक्न दावी गर्ने उमेदवार 
Share on FacebookShare on Twitter

काठमाडौं २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका आज मतदान हुदै छ । विश्वभर छरिएर रहेका नेपालीहरुको सस्थालाई अबको दुई वर्ष नेतृत्व गर्ने दावी गर्दै अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उमेदवारी दिएका छन् । दुबै जना वर्तमान कमिटिका उपाध्यक्ष हुन् ।

 

प्यानल सहित चुनावी मैदानमा उत्रिकएका आचार्य प्रजातान्त्रिक समुह र पन्त बामपन्थी समुह समर्थित उमेदवार हुन् । आचार्यको  प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित रहेका छन् । यस्तै पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् । महासचिवमा आचार्य प्यानलबाट जानकी गुरुङ र पन्त प्यानलबाट डाक्टर हेमराज शर्मा उमेदवार बनेका छन् ।

चार जना उपाध्यक्षका लागि नौ जना प्रतिस्पर्धी

 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावालीमा  उपाध्यक्ष पदमा नौ जनाको उमेदवारी परेको छ । त्यसबाट चार जना निर्वाचित हुने छन् । अमेरिकाबाट डाक्टर केशव पौडेल र सोनाम लामा दुबै जना उपाध्यक्षको उमेदवार बनेका छन् । यस्तै वर्तमान महाचसिप डाक्टर बद्री केसी पनि उपाध्यक्षको उमेदवार छन् । उपाध्यक्षमा उमेदवारी दिने  अन्यमा हिक्मतबहादुर थापा, किरणबिक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट , मन केसी र धर्मराज अधिकारी  रहेका छन् । महिला उपाध्यक्षको एक पदका लागि  सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ ।

 

दुई सचिवका लागि सात उमेदवार 

 

एनआरएनए आइसीसीको दुई सचिव पदका लागि  ७ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा उमेदवारी दिनेहरुमा  दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारी रहेका छन् ।

 

कोषाध्यक्षको एक पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा आचार्य प्यानलबाट सोमनाथ सापकोटा, पन्त प्यानलबाट महेशकुमार श्रेष्ठले तथा स्वतन्त्र रुपमा सुदन थापाले उम्मेदवारी दिएका छन् । एक जना निर्वाचित हुने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टाको उम्मेदवारी परेको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result