Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको निर्वाचनमा चरम लापरबाही

अशोज २९, २०७६ १०:१७ मा प्रकाशित
एनआरएनएको निर्वाचनमा चरम लापरबाही
Share on FacebookShare on Twitter
काठमांडौं ।
नेपाल सरकार र राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव र दबाब झेलिरहेको गैर आवासीय नेपाली सङ्घको अधिवेशनमा निर्वाचन प्रणालीले समेत धोका दिएको छ । एउटा उम्मेदवारलाई मतदान गर्दा अर्को नतिजा देखिने भएपछि मतपत्र छापेर ब्यालेट बक्समा खसाल्नका लागि निर्वाचन एक दिन पछाडि सारिएको हो ।

 महासचिव बद्री केसी लगायतले नियोजित रूपमा निर्वाचन प्रक्रिया, प्रतिनिधि दर्ता र परिचय पत्र वितरणमा हस्तक्षेप गर्दै चरम धाँधली गरेर संस्थाका विधि, विधान र प्रक्रियालाई मृत अवस्थामा पुर्‍याएको आरोप आचार्य पक्षले लगाउँदै आएको छ । निर्वाचनका लागि राखिएको प्रणालीमा देखिएको समस्यालाई पनि यसैको निरन्तरताको रूपमा हेरिएको छ ।

 सम्बन्धित देशले पैसा लिएर प्रकृयागत ढङ्गले पठाएको प्रतिनिधि सूचिमा रहेकालाई हटाएर मनलागि प्रतिनिधि थपिएको छ । जसले गर्दा धेरै देशको कार्यसमिति र आरसीले सिफारिस गरेका भन्दा अरू नै प्रतिनिधिहरू सूचिमा देखिन्छन् । स्थापना काल देखि आफ्नो कब्जामा राखेका रसियन ब्लक र कम्युनिष्ट पक्षधरले निर्वाचन जित्नकै लागि सम्बन्धित देशबाट सिफारिस नै नभएका करिब एक हजार प्रतिनिधि थप गरेको काठमांडौं अधिवेशनमा रहेकाहरु बताउछन् ।

 सम्बन्धित देशको नागरिकता, स्थायी बसोबास पत्र वा भिसा भएकालाई मात्र मतदान गर्न दिने सहमति भएकाले केही नक्कली मतदाता घट्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result