Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको मतदान सम्पन्न, मतगणना केहीबेरमा शुरु हुने

अशोज ३०, २०७६ १:५२ मा प्रकाशित
तनाव र आक्रोशवीच एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुदै 
Share on FacebookShare on Twitter

शिव नेपाल 

 

काठमाडौं, ३० असोज।   गैरआवासीय नेपाली संघ एनआरएनएको पदाधिकारी चयनका लागि बिहिवार भएको निर्वाचनको मतदान सकिएको छ । एनआरएनए निर्वाचन कार्यालयले जनाए अनुसार अबको कही समय पछि मतगणना कार्य शुरु हुने छ ।

 

बिहिवार बिहान मतदान विहान १० बजेर २० मिनेटमा शुरु भएको थियो । निर्वाचनमा २३ सय ४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसमध्ये अमेरिकाबाट २६१, युरोपबाट ९२०, मध्यपूर्वबाट ४७०, ओसियानाबाट २१४, एशियाबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

 

कुल ४२ पदका लागि भएको निर्वाचनमा केही पदहरु यसअघि नै निर्विरोध चयन भइसकेका छन । आजै मतगणना सक्ने तयारी आयोजकको छ। एनआरएनए निर्वाचन प्रक्रियामा भएको तनावपूर्ण स्थितिका कारण हिजै सम्पन्न हुनुपर्ने निर्वाचन बिहिवारको लागि सरेको थियो, जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने भनिएको आजको कार्यक्रम भोलि शुक्रबार बिहानका लागि सारिएको छ । यसपटकको नवौं एनआरएनए विश्व सम्मेलन आफैंमा विवादास्पद देखिएको छ ।

 

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result