काठमान्डौ, १८ अक्टोबर। हिजो सम्पन्न एनआरएनएको चुनावमा अमेरिकाज् क्षेत्रीय संयोजकमा राजन त्रिपाठी निर्वाचित भएका छन्। क्षेत्रीय उपसंयोजकमा टेक्सास निवासी राम सी पोख्रेल निर्वाचित भएका छन् । त्रिपाठीलाई कुमार पन्त र पोखरेललाई कुल आचार्य समुहले सघाएको थियो ।
यस्तै अमेरिकाज् क्षेत्रको महिला संयोजकमा उमा कार्की थापा निर्वाचित भएकी छिन।
यस्तै अमेरिकाज् क्षेत्रको महिला संयोजकमा उमा कार्की थापा निर्वाचित भएकी छिन।
अहिले सम्म भएको मतगणनामा अध्यक्षमा कुमार पन्त, महिला उपाध्यक्षमा रबिना थापा तथा सचिवमा गौरी जोशीले अग्रता लिएका छन्। निर्वाचन परिणाम चाडै नै सकिने बताइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-