Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको अध्यक्षमा कुमार पन्त

कार्तिक १, २०७६ ६:२७ मा प्रकाशित
एनआरएनएको अध्यक्षमा कुमार पन्त
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ अक्टोबर। गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। घोषित परिणाम अनुसार वामपन्थी समूहबाट उठेका पन्तले प्रजातान्त्रिक पक्षका उम्मेदवार कुल आचार्यलाई पराजित गरेका थिए। पन्त र प्रजातान्त्रिक पक्षको तर्फबाट उम्मेदवारी दिएका आचार्यबिच दरो प्रतिस्पर्धा भएको थियो।
सबै प्रवासी नेपालीलाई निःशुल्क सदस्यता दिने नाराका साथ अध्यक्षमा निर्वाचित पन्तलाई आफ्नो प्रतिबद्धता पुरा गराउनु भनेको ढुङ्गा चपाउनु बराबर हुनेछ। आफू अनुकूल चुनाव ढाल्न सदस्य बनाउने र प्रतिनिधि चयन गर्ने परिपाटीमा सबै प्रवासीलाई सदस्यता दिएर मतदान गर्ने जमर्को नेतृत्व आफ्नो सेरोफेरोमा राख्नेबाट सम्भव नहुने प्रतिनिधिहरू बताउँछन्।
संस्थापक अध्यक्ष उपेन्द्र महतोबाट अधिवेशन बहिष्कार, अव्यवस्थित व्यवस्थापन, एयरपोर्ट देखिकै अराजकता, चर्का नाराबाजी, मतदान स्थगित जस्ता घटनाले विशेष चर्चा पाएको छ।
नेपालमा लगानीका ठुला कुरा गर्दै सोही देशको राष्ट्रिय ढुकुटीबाट खर्च गर्दै अधिवेशन गर्ने, तोडफोड तथा अराजकताको उदाहरण प्रस्तुत गर्ने र त्यहाँ बस्ने नेपालीलाई आदर्शको पाठ पढाउनेहरूको समूहको रूपमा समेत आफूलाई कलङ्कित गराउन यो अधिवेशन पुगेको छ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा कुमार पन्त, उपाध्यक्षषहरुमा वद्री केसी,अर्जुन कुमार श्रेष्ठ, सोनम लामा र मन केसी,महिला उपाध्यक्ष रविना थापा,महासचिव डा. हेमराज शर्मा,सचिवहरु गौरी जोसी र आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल, महिला संयोजक भोमा देवी लिम्बु र युवा संयोजक हिमाल गुरुङ्ग रहेका छन्।

यस पटक एनआरएनए अमेरिका क्षेत्रबाट केन्द्रमा बलियो उपस्थिति भएको छ । दुई उपाध्यक्ष र एक जना सचिव सहित तीन जनाले एकै पटक एनआरएनए आइसीसीको केन्द्रीय नेतृत्वमा प्रवेश पाएका छन् । सदस्य सङ्ख्याको अनुपातमा आफ्ना प्रतिनिधि पठाउन र अमेरिका क्षेत्रलाई थप बलियो बनाउन उनीहरूको प्रयास र अडानको अव परीक्षा अव सुरु हुने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result