काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भाडाका बुद्धिजीवी प्रयोग गरेर आफ्नो घोषणापत्र लेखाएको आरोप लगाएका छन्।
उनले बुधबार झापा क्षेत्र नम्बर १ धुलाबारीमा बुधबार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
ुकांग्रेसको घोषणात्रप नै भाडाका बुद्धिजीवीले लेखिदिएका हु्न्। त्यही घोषणा पत्र उहाँहरुले नेपाली जनताबीचमा छर्नुहुनेछु, उनले भने, ुत्यो कुनै कांग्रेसको घोषणापत्र होइन।ु
ओलीले यति लामो समय कांग्रेसले सरकारको नेतृत्व गर्दा कुनै समय राम्रो काम नगरेको पनि बताएका छन्।
ु







प्रतिक्रिया लेख्नुहोस्:-