Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली भाषा कक्षाको देउसी भैलो आइतवार

कार्तिक ५, २०७९ ११:५० मा प्रकाशित
नेपाली भाषा कक्षाको देउसी भैलो आइतवार
Share on FacebookShare on Twitter

स्यानहोजे, क्यालिफोर्निया
नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउदै आएको नेपाली भाषा कक्षा बे एरियाले यस वर्षपनि आर्उंदो आइतवार देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
लस एल्टोसको १५७५ हल्ट एभेन्यूमा हुने सो कार्यक्रममा आफ्ना वालबच्चाहरुलाई सहभागी गराउन र अभिभावक एवं इच्छुक अन्य नेपालीहरुलाई पनि सहभागिताको लागि नेपाली भाषा कक्षाले अनुरोध गरेको जनाएको छ । नेपाली भाषा कक्षाका प्रिन्सिपल डा. शम्भू घिमिरेका अनुसार विगत बर्षहरुमा गरिएको यस सांस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै थप परिमार्जन गरिएको छ ।
“हाम्रा नानीहरुले भैली र बाबुहरुले देउसी खेल्नुको साथमा यस वर्ष नाटकको पनि आयोजना गरिएको छ, प्रिन्सिपल घिमिरे भन्छन् -यसले हाम्रा सन्ततिहरुलाई नेपाल र नेपाली संस्कृतिसंग जोडिन र जोगाउन सहयोग पुर्याउछ “। डा. घिमिरे नेपाली वालवालिका पनि कार्यक्रमको लागि उत्साही भएको बताउदै भन्छन् -“उनीहरुको उत्साहले हामीलाई झनै उत्साही बनाएको छ” ।

हाल नेपालमा रहेकी भाषा कक्षाकी अभियन्ता सावित्रा पन्तका अनुसार कार्यक्रमलाई ब्यवस्थित एवं सफल बनाउन केही समय अघि अभिभावक एवं शिक्षक शिक्षिकाको एक प्लानिगं समूह बनाइएको छ । सो समूहमा हरिहर दाहाल, किशोर जोशी, सुरभी कर्माचार्य, कृष्ण सुन्दर हाडा, कमला जिसी, सुष्मा काफ्ने, करुण सेडाइँ गरिमा सापकोटा, बबिता बस्नेत डा. अर्चना भट्टराई डा. कुल सुवेदी रश्मी पिजे अनिल घिमिेर सुनिल अधिकारी खेम खरेल मुना खरेल गीता कृष्ण, सिर्जना खनाल क्षेत्री, ज्ञानेन्द्र श्रेष्ठ लगायतका छन् । पन्तले नेपालवाट सबै अभिभावक र वालवालिकालाई कार्यक्रमका सरिक हुन अनुरोध गर्दै दूरवीनसंग भनिन -“मैले यस पटक कार्यक्रम मिस गरे, तर यूटुभ र लाइभ हेरेर मनोरन्जन लिन्छु र सबैप्रति आभारी छु “।

आइतवार अपरान्ह ४ बजेवाट शुरु हुने सो कार्यक्रम बेलुकी ८३० बजेसम्म चल्ने बताइएको छ । कार्यक्रमका वालवालिकाको लागि निशुल्क डिनरको ब्यवस्था गरिएको र बयस्क एवं पारिवारको लागि २५ र ६० डलर शुल्कका ब्यवस्थाा गरिएको आयोजक नेपाली भाषा कक्षा बे एरियाले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result