काठमाडौं । विहीबार पनि शेयर बजारमा पहिरो गएको छ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार २३ दशमलव ३६ अंकले घटेको हो ।
बिहीबार ३१७ कम्पनीका ६० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड २० लाख ४६ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्रीबाट ५ अर्ब २६ करोड ६० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ वटा स्थिर रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-