Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्याक्रामेण्टोमा ‘दशैंतिहार धमाका’ सांगेतिक कार्यक्रम हुने

कार्तिक १४, २०८० ९:३७ मा प्रकाशित
स्याक्रामेण्टोमा ‘दशैंतिहार धमाका’ सांगेतिक कार्यक्रम हुने
Share on FacebookShare on Twitter

स्याक्रामेण्टो, क्यालिफोर्निया

अक्टोवर ३०

क्यालिफोर्नियाको राजधानी स्याक्रामेण्टोमा आगामी नोभेम्वर ५ तारेख शनिवार गायीका अस्मिता अधिकारी र हर्कुलस बस्नेत सहित स्थानीय कलाकारको साथमा बृहत्त सांगेतिक कार्यक्रम ‘दशैंतिहार धमाका’को आयोजना गरिने भएको छ । क्यालिफोर्निया रहेको नेपालीहरुको संस्था रमाइलो इभेण्ट्सले सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम २१५९ El Camino Ave, Sacramento स्थित मिराज हलमा हुने कार्यक्रमका अयोजकहरुले बताएका छन् ।
कार्यक्रमका आयोजक एवं कलाकार अनुप गिरीका अनुसार सोही सांगेतिक कार्यक्रममा अस्मिता अधिकारी र हर्कुलस बस्नेतले दर्जनौं गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिनेछन् भने अर्का चर्चित गायक अनिश ओकेलीले पनि प्रस्तुति दिनेछन् । ।
ओकेलीले गत महिनामा भएको सुगम पोखरेलसँगको सांगेतिक कार्यक्रममा पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।

गिरीका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने छ । स्थानीय कलाकारहरु सावन श्रेष्ठ, मनिष खड्का, मणि मास्के, स्याङ्गेल तामाङ र दिजराज जोशीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ भने कार्यक्रमको डिजे सन्दीप बाबुले गर्ने तय भएको छ ।
कार्यक्रमको टिकट नेपाली रेष्टुरेण्ट स्याक्रामाण्डुवाट प्रत्यक्ष रुपमा किन्न सकिने र अनलाइनमा thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जनाएका छन् टिकटदर २५ डलर रहेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result